back
NMB ad

निर्वाचन नभए संवैधानिक रिक्तता आउँछ : महासचिव पोखरेल

Kumari bank ad

चितवन, १९ असोज । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले समयमा निर्वाचन हुन नसके संवैधानिक र राजनीतिक रिक्तता आउने बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले निर्वाचनलाई टार्ने षड्यन्त्रपूर्ण खेल भइरहेको बताए । आगामी वर्षको माघ ७ भित्र तीनै निकायको निर्वाचन गराउनै पर्ने बताउँदै पोखरेलले  त्यसो नभएमा दलहरूको भूमिका समेत निष्प्रभावी भएर राजनीतिक सङ्कट निम्तिने संभावना औँल्याए ।

अहिले संविधान संशोधनको औचित्य नरहेको र भए संशोधनको ठोस प्रस्ताव ल्याउन नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लाई आग्रह गरे । संविधान संशोधनका विषयमा छलफल भइरहे पनि ठोस प्रस्तावमाथि अहिलेसम्म छलफल नभएको उनको भनाइ थियो ।

वि.सं.२०७३ असोज १९ बुधवार १९:४६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...