back
NMB ad

इन्स्योरेन्स कम्पनीको १८.१८ प्रतिशत बोनसपछि शतप्रशित हकप्रदको प्रस्ताव पारित

Kumari bank ad

काठमाण्डौं । लुम्बिनी जनरल ईस्योरेन्सको १२ औं वार्षिक साधारणसभाले १८.१८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै कम्पनीले बोनसपछि शत प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ ।

ईन्स्योरेन्सले गत आर्थिक वर्षमा १५ करोड ५९ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी ४७ रुपैंया २६ पैसा कायम गरेको थियो । ईन्स्योरेन्सको चुक्ता पूँजी ३३ करोड रुपैंया तथा जगेडा कोषमा १४ करोड २९ लाख रुपैंया सञ्चित छ । बोनस र हकप्रदपछि कम्पनीको चुक्तापूँजी ७८ करोड रुपैयाँ पुग्नेछ ।

१ पुस २०७३, ११।३०

वि.सं.२०७३ पुस १ शुक्रवार १८:१९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...