Logo

अटो

नाकाबन्दीले दोहोरो अंकको मूल्यवृद्धि

काठमाडौं । भारतले लगाएको नाकाबन्दीका कारण मूल्यवृद्धि दुई वर्षपछि दोहोरो अंकमा पुगेको छ। राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको आर्थिक स्थितिअनुसार कात्तिकमा मूल्यवृद्धि १०.४ प्रतिशत पुगेको छ । २०७० कात्तिकमा मूल्यवृद्धि १०

चीनबाट २ दर्जनबढी विद्युतीय बस काठमाडौं ल्याइँदै

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा २० वटा विद्युतीय बस दिने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत चीन सरकारले नेपाललाई २० वटा इलेक्ट्रिक बस दिन लागेको महानगरपालिकाका

राजधानीका अधिकाँश ट्रान्सफरमर जलेको जल्यै

काठमाडौं । ग्याँस अभावका कारण खाना पकाउन राइस कुकर र इन्डक्सन चुलो प्रयोग गर्ने क्रमसँगै विद्युत आपूर्तिमा समस्या देखिएको छ । अझ भनौं विद्युत्को कटौती बढिरहेको छ । खाना पकाउने

जोखिम मोल्न नचाहँदा कर्मचारीतन्त्र परिवर्तको बाहक हुन सकेन : कृष्णहरि बास्कोटा

हरिशरण न्यौपाने मरेर जाँदा फलानु बितेछन् भन्ने बनाउने मोह छ, श्रद्धाञ्जली लिनेभन्दा अरु कुनै लोभ छैन । आफुले जानेको विषय राष्ट्रको हितमा कसरी लगाउन सकिन्छ । सबैले राष्ट्रको हितमा कसरी

इन्धन गाडी विस्थापन गर्न चीनको प्रस्ताव

काठमाडौं । भारतले गरेको नाकाबन्दीको विकल्प खोज्दै चिन पुगेको नेपाली टोलिसामु इन्धन गाडी विस्थापन गर्न चिनले नयाँ प्रस्ताव गरेको छ। इन्धनको कुनै दुःख नभएका अमेरिका र हङकङजस्ता सहर छिट्टै विद्युत्तीय

मधेस आन्दोलनमा दुई करोडको गाडी फुटाइयो

काठमाठौं । पछिल्लो मधेस आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट करिब २ करोड रुपैयाँ बराबरको क्षति पुगेको पूर्व नेपाल यातायात व्यवसायी संघले दाबी गरेको छ । संघका अनुसार पूर्वाञ्चलका ४ सय

भारत नेपालमा राजतन्त्र स्थापना गर्न चाहन्छ भन्ने ‘आरोप’ प्रति स्वराजको चित्त दुखाइ

संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन आएका नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसँग करिब ४५ मिनेट लामो भेटवार्तामा भारतीय विदेश मन्त्री सुषमा स्वराजले भारत नेपालमा राजतन्त्र पुनःस्थापना गर्न चाहन्छ भन्ने आरोप

मानव सांग्लोमा सहभागी एकको बेहाेस भएर मृत्यु

तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आयोजना भएको मानव सांग्लोमा सहभागी एक जनाको मृत्यु भएको छ। महोत्तरीमा मानव सांग्लोमा सहभागी हुँदा उमेश कापरको बेहोस भएपछि  मृत्यु भएको सद्भावना पार्टीका अध्यक्ष

मोर्चाहरुको आव्हानमा सबैभन्दा ठूलो मानव सांग्लो

मधेशवादी मोर्चाहरुको आह्वानमा मेचीदेखि माहाकालीसम्म हुलाकी राजमार्गमा मानव साङ्गलो बनाउन पर्सा र बारामा सबै उर्लिएका थिए। बिहीबार दिउँसो १ बजेदेखि २ बजेसम्म उनीहरु एकअर्काको हातमा हात जोडेर सांगलो बनाउँदै एक

खेलकुद मन्त्री पुरूषोत्तम पौडेलद्वारा राजीनामा

नेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्।  यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले कारबाीह गर्ने भएकाले


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com