back
NMB ad

तिहारमा राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने

Kumari bank ad

काठमाडौ। सरकारले राती १० बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ । गृह मन्त्रालयले शान्ती सुरक्षालाई दृष्टिकगत गर्दै देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु राती १० बजेसम्म मात्र गर्न आग्रह गरेको हो ।

मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले तिहारमा राती अबेरसम्म देउसीभैलो गर्दा अवान्छित गतिविधीमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पार्न सक्ने जनाएको छ ।

मन्त्रालयले तिहार र छठमा भूइचम्पा, पटाका र अतिसवाजी जस्ता विस्फोटक पदार्थको किनबेच तथा प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता पदार्थले सर्वसाधरणको स्वास्थ्य तथा सुरक्षामा प्रतिकुल असर पर्ने, चोटपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति हुनसक्ने भएकोले विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात, बिक्री वितरण, ओसारपसार तथा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । यदी यस्ता गतिविधी गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मितिः २०७४ असोज २६

वि.सं.२०७४ असोज २६ बिहीवार १६:२४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...