back
Ncell Banner Ad

१०० भन्दा बढी ट्रक भित्रिए, ५ ट्यांकर डिजेल र पेट्रोल

भारतले सुनौली नाकाबाट पठाएको १०० भन्दा बढी मालबाहक ट्रक भित्रिएपनि डिजल र पेट्रोल बोकेका ट्रक ५ वटा मात्र भित्रिएका छन्। जसमध्ये ३ वटा डिजेल र एउटा अक्सिजन र अर्को ग्यास बुलेट ट्रक छन्। भारतले खाद्यान्य बोकेका थप १०० जति ट्रक नेपाल पाठाउन खोजे पनि नेपाली कर्मचारीले यसलाई रोकेका थिए।

‘आज नेपाल र भारतीय कर्मचारीहरुको बैठक बसेको थियो। कुहिन लागेको खाद्य सामग्री चाहीँ पठाउने तर पेट्रोल चैं नपठाउने भएपछि नेपाली पक्षबाट रोकेको हो।

खाद्यान्नका ट्रक नेपाल आउन नदिने अडान लिए पछि भारतिय पक्ष पनि तेलसहितका ट्रक पठाउन राजि भएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले भने। ‘तर ५ वटा मात्र इन्धन गाडी भित्रिएको बुझिएको,’ ढकलले भने।

अझै पनि उता बाट तेल बोकेका गाडी आउने छाँटकाँट नभएको उनले भने।

वि.सं.२०७२ असोज १४ बिहीवार १७:३४ मा प्रकाशित

You can share this post!

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:२७

काठमाडौँ, २१ भदौः नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि...

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस् : प्रधानमन्त्री

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस् : प्रधानमन्त्री

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का...

सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने   

सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:०९

काठमाडौँ, २१ भदौः सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली...

टिकटकमाथिको प्रतिबन्ध हट्यो   

टिकटकमाथिको प्रतिबन्ध हट्यो   

वि.सं.२०८१ भदौ २१ शुक्रवार १९:५३

काठमाडौँ, २१ भदौ : सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोग/पहुँचमा लगाएको...

तीन लाख वर्तालु गरे पशुपतिनाथको दर्शन   

तीन लाख वर्तालु गरे पशुपतिनाथको दर्शन   

वि.सं.२०८१ भदौ २१ शुक्रवार १९:४६

काठमाडौँ, २१ भदौः नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का...

तीजको दिन सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

तीजको दिन सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ भदौ २१ शुक्रवार १०:५५

काठमाडौं । साताको अन्तिम कारोबार तथा तीजको दिन सुनको मूल्य...