back

नेपाल आयल निगमले भोलीदेखि दुईपांग्रेलाई पेट्रोल वितरण गर्ने

माघ ५, काठमाडौं । नेपाल आयल निगमले बुधबार देखि लटका आधारमा मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल वितरण गर्ने भएको छ । निगमले सोमबार सूचना जारी गर्दै मंसिर ६ गते बुधबारदेखि दुई पाँग्रे सवारी साधनलाई पेट्रोल वितरण गर्ने जानकारी दिएको हो ।
१ देखि ३० लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई बुधबार राजधानीका ५७ वटा पम्पबाट पेट्रोल वितरण गरिनेछ । ३१ देखि ५० लटसम्मका लागि शुक्रबार र ५० भन्दा माथि सबैलाई सोमबार पेट्रोल दिने निगमले जनाएको छ ।
 निगमले ५७ वटा पम्पलाई मंगलबार नै पेट्रोल दिने र बुधबार विहान नौ बजेदेखि सवारी साधनलाई वितरण गर्ने जानकारी पनि दिइएको छ । पेट्रोल लिन ब्लु बुक नविकरण गरेको हुनुपर्ने छ । ब्लु बुक नविकरण नभएका सवारी साधनलाई पेट्रोल नदिने निगमले जारी गरेको सूचनामा उल्लेख छ ।
कुन लटलाइ कहाँ दिदै हेरौं तालिका :
NOC 1
NOC 2

वि.सं.२०७२ माघ ५ मंगलवार १२:३३ मा प्रकाशित

You can share this post!

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

वि.सं.२०८० असोज ७ आइतवार ११:५४

काठमाडौँ, ७ असोज: नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी...

अप्पर लोहोरे खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

अप्पर लोहोरे खोलाको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८० असोज ७ आइतवार ११:४४

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...

सिद्धार्थ बैंकमा जागिरको अवसर

सिद्धार्थ बैंकमा जागिरको अवसर

वि.सं.२०८० असोज ७ आइतवार ११:३८

काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ...

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी   

वि.सं.२०८० असोज ७ आइतवार ११:१८

बाजुरा, ७ असोज : दुई सातादेखि चामल अभाव रहेको खाद्य...

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

विभिन्न पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम

वि.सं.२०८० असोज ७ आइतवार ११:१४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका विभिन्न...

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी   

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी   

वि.सं.२०८० असोज ७ आइतवार ११:०७

सिर्जना राई काठमाडौँ, ७ असोज : “सोचेअनुरुप काम गर्न नसक्दा...