back
NMB ad

जोरपाटीको पेट्रोल पम्पमा आगलागी, ४ वटा माइक्रो जलेर नष्ट

Kumari bank ad

माघ ५, काठमाडौँ । काठमाडौंको जोरपाटीस्थित बेसिगाउँमा रहेको बि एन्ड जी पेट्रोल पम्पको पार्किङमा आगलागी भएको छ।  राती ११ बजे आगलागी हुदाँ ४ वटा माइक्रो पूर्ण रुपमा जलेको छ । २ वटा माइक्रो र १ वटा बोलेरो आशिंक रुपमा क्षति पुगेको छ।

बा १ झ ६६११, ९५०४, ९२२९ र ९८६५ नम्बरको माइक्रो जलेर खरानी भएको छ। ती सबै गाडी तेल हाल्न लाइनमा थिए। प्रहरी, स्थानीय, ३ वटा दमकल र पानी बोक्ने ट्यांकरको सहयोगमा आगो पौने १२ बजे नियन्त्रणमा आएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी विश्वराज पोखरेलले जानकारी दिए। पोखरेलले आगलागीबारे थप अनुसन्धान भइरहेको बताए ।

‘पेट्रोल पम्प जोगाउन प्रहरीलाई निकै मुस्किल पर्‍यो, बौद्ध प्रहरी वृतका डिएसपी नरहरी रेग्मीले  भने ‘पम्पमा आगोले मात्र भेटेको भए ठूलो क्षति हुन्थ्यो ।’

वि.सं.२०७२ माघ ५ मंगलवार १२:०० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...