back

बिमान बंगलादेशमा कार्यरत मजदुरको तलवमा ५० प्रतिशत वृद्धि

Kumari bank ad

काठमाडौँ । विमान बंगलादेश एयरलाइन्समा एक महिना अगाडि कर्मचारीबाट राखेको माग लामो प्रतिक्षा पछि सहमतिमा पुगेको छ । युनिट्राभको समन्वयमा एयरलाइन्समा कार्यरत मजदुर कर्मचारीले राखेका ६ सुत्रिय माग मध्ये तत्कालको लागि तलवमा ५० प्रतिशत वृद्धि गर्ने सहमति भएको हो ।

एयरलाइन्स ब्यबस्थापन र कर्मचारीबीच भएको बार्ता पछि विभिन्न मागहरुमा सहमति भएको हो । कर्मचारीले राखेका मागहरु क्रमशः पुरा गर्दै लैजाने सहमति भएको युनिट्राभका महासचिव सुमन पराजुलीले जानकारी दिए ।

 कर्मचारी मजदुरले बेतन वृद्धि, स्थाइ गराउनु पर्ने, उपदानको ब्यवस्था,  संचय कोषको ब्यवस्था, बिदा जगेडाको रकम उपल्बध गराउनु पर्ने पवार्षिक दुई जोर पोशाक ब्यवस्था, बोनस उपल्बध गराउनु पर्ने, बिमा र सामजिक सुरक्ष को ब्यवस्था सहित माग पत्र पेश गरेका थिए । सो माग उपर लामो छलफल पस्चायत तत्कालको लागि तलबमा सहमति भएको पराजुलीले बताए ।

पछिल्लो सहमति अनुसार खाइपाइ अाएको तलब भत्तामा ५० प्रतिसत विधि भएको छ । अन्य माग आजको मितिले ६ महिना भित्र  पुरा गर्ने सहमति भएको  बताइएको छ ।  एयरलाइन्समा युनिट्राभको सगंठन रहेको र सेवा सुबिधा भढाउन युनिट्राभबाट व्यापक दबाब दिदै अाएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७२ / ११:५८:०८

वि.सं.२०७२ माघ १५ शुक्रवार १२:०३ मा प्रकाशित

You can share this post!

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौँ महानगरपालिका

प्लास्टिकजन्य फूलको प्रयोग गर्नेलाई कारबाही गर्दै काठमाडौँ महानगरपालिका

वि.सं.२०८० फागुन १२ शनिवार १२:२९

काठमाडौँ, १२ फागुन : गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले...

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध   

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध   

वि.सं.२०८० फागुन १२ शनिवार १२:२५

बलेवा (बागलुङ), १२ फागुन : सुक्खा पहिरोका कारण गए रातिदेखि...

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला   

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला   

वि.सं.२०८० फागुन १२ शनिवार १२:१८

काठमाडौँ, १२ फागुन : काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा...

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री   

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री   

वि.सं.२०८० फागुन १२ शनिवार १२:१५

काठमाडौँ, १२ फागुन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी...

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

नेपाल टेलिकमले निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने  

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१९

काठमाडौँ, ११ फागुन : नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा...

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो   

वि.सं.२०८० फागुन १२ शनिवार ०७:१३

दमौली (तनहुँ), ११ फागुन : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन...