back
Ncell Banner Ad

 सिन्धुपाल्चोकको टेकनपुरमा ग्लोबल आइएमईको शाखारहित बैकिङ

काठमाडौं । ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोकको टेकनपुर गाविसमा शाखारहित बैकिङ संचालनमा ल्याएको छ । सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा बैंकले यो शाखारहित बैंकिङ संचालनमा ल्याएको हो ।

बैंकले स्थानीय भुपेन्द्र श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । ग्लोबल बैंकका बजार व्यवस्थापन एवं व्यवसाय प्रवद्र्धन प्रमुख प्रशन्न बाँस्कोटाले यो सेवाको उद्घाटन गरे । शाखारहित बैंकिङ सेवा संचालनमा आएको क्षेत्र भूकम्पबाट प्रभावित क्षेत्र हो । बैंकले बचत गर्ने बानीको विकास गराउँदै आधारभूत बैकिङ सेवा दिने दावी गरेको छ ।
१६ माघ २०७२

वि.सं.२०७२ माघ १६ शनिवार ११:४१ मा प्रकाशित

You can share this post!

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:२७

काठमाडौँ, २१ भदौः नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि...

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस् : प्रधानमन्त्री

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस् : प्रधानमन्त्री

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का...

सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने   

सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:०९

काठमाडौँ, २१ भदौः सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली...

टिकटकमाथिको प्रतिबन्ध हट्यो   

टिकटकमाथिको प्रतिबन्ध हट्यो   

वि.सं.२०८१ भदौ २१ शुक्रवार १९:५३

काठमाडौँ, २१ भदौ : सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोग/पहुँचमा लगाएको...

तीन लाख वर्तालु गरे पशुपतिनाथको दर्शन   

तीन लाख वर्तालु गरे पशुपतिनाथको दर्शन   

वि.सं.२०८१ भदौ २१ शुक्रवार १९:४६

काठमाडौँ, २१ भदौः नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का...

तीजको दिन सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

तीजको दिन सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ भदौ २१ शुक्रवार १०:५५

काठमाडौं । साताको अन्तिम कारोबार तथा तीजको दिन सुनको मूल्य...