back
mega bank Ad
Hero Ad

नेपाल एसबीआईए बैंकले २ अर्ब ६० करोडको सेयर जारी गर्दै

काठमाण्डौं । नेपाल एसवीआई बैंकले यही माघ २४ गते हुने आफ्नो साधारणसभाको मौका पारेर २७ प्रतिशत बोनस सेयर र २ अर्ब ६० करोड रुपैयाँको हकप्रद सेयर जारी गर्न स्वीकृति दिने भएको छ ।

बैंकले गत आवको नाफाबाट आफ्ना सेयर सदस्यलाई २७ प्रतिशत बोनस सेयर दिन लागेको हो । यस्तै, नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना अनुरुप हकप्रद सेयर जारी गर्न लागिएको हो । यस आवमा प्रमियम मुल्यमा रही २ अर्ब ६० करोड रुपैयाँ बरावरको हकप्रद जारी गर्न लागिएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस्तै बैंककले गत आर्थिक वर्षमा ५३ हजार २ सय वटा नयाँ बचत खाता थपेको छ । बैंकले निक्षेप खाता संख्या १० प्रतिशतले बृद्धि गरी हालसम्म ५ लाख ६८ हजार ८ सय पुर्याएकोे छ ।

माघ २१,२०७२/ ४.००

वि.सं.२०७२ माघ २१ बिहीवार १६:२६ मा प्रकाशित

You can share this post!

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

वि.सं.२०७९ मंसिर १३ मंगलवार १९:०४

सप्तरी । सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको...

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:३४

काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण...

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:५६

काठमाडौं ।  मेलम्ची नदीमा पानीकाे बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता...

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:०४

काठमाडौं । राष्ट्र बैंकले मेगा बैंक लिमिटेडको लाभांश स्वीकृत गरेको...

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:३८

काठमाडौं । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को  सेयर मूल्य...

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:५५

काठमाडौं ।  सोमबार दिउँसो काठमाडौं महानगरेको टोली डोजरसहित थापाथलीको सुकुम्बासी...