back
mega bank Ad
Hero Ad

मेरो भारत भ्रमण आर्थिक कुटनीतिक सुधारमा केन्द्रित हुनेछ : अर्थमन्त्री

काठमाण्डौं । भारत जानुअघि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री विष्णु पौंडेलले आफ्नो भारत भ्रमण आर्थिक कुटनीतिक सुधारमा केन्द्रित रहने बताएका छन् ।

अर्थमन्त्री पौडेलले भ्रमणका क्रममा भारतीय परराष्ट्र मन्त्री र वित्त मन्त्रीसँग भेटवार्ता गर्ने भएका छन् । उनले त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको विषयमा पनि कुराकानी गर्नेछन् ।

पौडेलका अनुसार भारतले दाता सम्मेलनमा सहयोग गर्न वाचा गरेको १ खर्ब रुपैयाँ सहयोग रकमको परिचालनको विषयमा छलफल हुने छ ।

भेटको क्रममा भारतीय सहयोगमा संचालनमा रहेका परियोजनाको कार्यान्वयनको अवस्था तथा सहमति भैसकेका परियोजनालाई कसरी कार्यान्वयमा लैजाने भन्ने विषयमा समेत छलफल हुने उनले जानकारी दिए ।

माघ २४, २०७२, १०.१०

वि.सं.२०७२ माघ २४ आइतवार ११:१२ मा प्रकाशित

You can share this post!

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:५१

काठमाडौं ।  दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ...

बैदेशिक रोजगारीमा जानेले  आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

बैदेशिक रोजगारीमा जानेले आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४६

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ भर्न बाटो खुलेको...

झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:३५

इलाम । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई...