back
NMB ad

निर्बाचित भन्दा मनोनित धेरै …

Kumari bank ad

काठमाडौँ । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेपछि राजनीतिक यात्रा सुरुगरेका सुशील कोइराला राजाको ‘कू’पछि भारत निर्वासनमा रहेका बिपी कोइरालाको सहयोगीका रूपमा उनले राजनीतिक यात्रा प्रारम्भ गरेका हुन्। २०३४ सालपछि पार्टीको केन्द्रीय नेतृत्वमा निरन्तर रहेका थिए कोइराला ।

२०३४ सालमा भारतको पटनामा भएको पार्टीको सम्मेलनपछि केन्द्रीय समितिमा मनोनित,

२०४८ को झापा महाधिवेशन र २०५९ को केन्द्रीय समिति पुनःगठनमा मनोनित केन्द्रीय सदस्य,

२०५३ को काठमाडौं महाधिवेशनमा मध्यपश्चिमबाट केन्द्रीय समितिमा निर्वाचित,

२०५५ असोज २० मा उपासभापतमिा मनोनित,

२०५६ साउन १० गते महामन्त्री मनोनित,

२०५७ को पोखरा महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित,

२०५७ जेठ १७ गते महामन्त्रीमा मनोनित,

११औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित,

लगत्तै उपसभापतिमा मनोनित,

२०६४ असोजमा दुई पार्टी एकीकरणपछि कार्यबाहक सभापति,

२०६८ असोज ५ गते सम्पन्न १२औं महाधिवेशनबाट सभापतिमा निर्वाचित,

२०७० माघ २७ गते व्यवस्थापिका संसदको वैठकमा दुई तिहाई मत ल्याएर मुलुकको ३७ औं प्रधानमन्त्रीमाका रूपमा चुनिए,

नयाँ संविधान जारी गर्न अग्रणी भुमिकामा रहेका कोइरालाको गयराति निधन भएको छ। नागरिक

२६ माघ २०७२ 

वि.सं.२०७२ माघ २६ मंगलवार ११:०८ मा प्रकाशित

You can share this post!

एघार महिनामा सात अर्ब राजस्व सङ्कलन   

एघार महिनामा सात अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ असार ४ मंगलवार १४:२२

अत्तरिया : कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा रु सात...

चुरेबासीको माग सम्बोधन गर्न सांसदको आग्रह   

चुरेबासीको माग सम्बोधन गर्न सांसदको आग्रह   

वि.सं.२०८१ असार ४ मंगलवार १४:१७

काठमाडौँ, ४ असारः राष्ट्रियसभा सदस्यहरुले २७ दिनदेखि माइतीघर मण्डलामा आन्दोनरत...

प्रभु बैंकको ३०६ औ शाखा मुगुको गमगडिमा सञ्चालन

प्रभु बैंकको ३०६ औ शाखा मुगुको गमगडिमा सञ्चालन

वि.सं.२०८१ असार ४ मंगलवार १३:५२

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...

दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण   

दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण   

वि.सं.२०८१ असार ४ मंगलवार १२:५४

मस्को, ४ असार : दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार...

अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु   

अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु   

वि.सं.२०८१ असार ४ मंगलवार १२:३५

सानसाल्भाडोर (अमेरिका), ४ असार : मध्य अमेरिकामा भारी वर्षाका कारण...

राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान   

राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान   

वि.सं.२०८१ असार ४ मंगलवार १२:२६

भीष्मराज ओझा      काठमाडौँ, ४ असार : राष्ट्रपति रामचन्द्र...