
काठमाण्डौं । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन भएपछि हिजो हुने भनिएको सँगै हिजो हुने भनिएको एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं महाधिवेशन आजबाट सुरु भएकोछ ।
सो महाधिवेशनको प्रधानमन्त्री के पी शर्मा ओलीले काठमाण्डौंको भृकुटीमण्डपमा उद्घाटन गरेका छन् । महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ ।
माघ २८, २०७२ /४.००
वि.सं.२०७२ माघ २८ बिहीवार १६:१३ मा प्रकाशित