back

बढ्दो डलरले पनि अमेरिकी अर्थतन्त्रलाई सघाउन सकेन

वासिङ्टन । फेडेरल रजर्भकी अध्यक्ष जेनेट येलनले बताएअनुसार चीनिया मुद्राको कारोवारको घटबढका कारण विश्वव्यापी रुपमा हंगामा सहित उथल पुथल आउनेछ ।

अझै पनि अमेरीका र विश्वले यो कुराको हेक्का नराख्ने हो भने विश्वको अर्थिक वृद्धिदर नै चपेटामा पर्ने निश्चित छ। उनले भनिन् ‘अब आउने समयमा व्याजदरमा पनि कटौती गर्नुपर्ने अबस्था आउन सक्छ ।ʼ

अमेरिकी कंग्रेसको फाइनान्सियल कमिटिलाई बयान दिदै उलने भनिन्, ‘यो संकेत अझै धेरै समय रह्यो भने अमेरिकाको लेबर मार्केट र आर्थिक परिदृष्यमा असर पर्छ ।’

चीनको बद्लिँदो आर्थिक अवस्थाबाट अमेरिकालाई खतरा हुने बताउदै उनले अमेरिकाको आर्थिक वृद्धिमा नकारात्मक असर पर्ने बताइन् । इक्वीटिमा घट्दो प्रतिफल तथा बढ्दो क्रेडिट लिमिटका साथै उक्लिँदो डलरको भाउले अर्थतन्त्रलाई सघाउन नसकेको बताइन् ।

फागुन २, २०७२ ८।००

वि.सं.२०७२ फागुन २ आइतवार १२:०९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

वि.सं.२०८० असोज ७ आइतवार १५:३४

काठमाडौँ, ७ असोज : नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट...

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

वि.सं.२०८० असोज ७ आइतवार १५:२८

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय...

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार १५:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८० असोज ७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ७ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८० असोज ७ आइतवार १४:३७

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...