back
NMB ad

बढ्दो डलरले पनि अमेरिकी अर्थतन्त्रलाई सघाउन सकेन

Kumari bank ad

वासिङ्टन । फेडेरल रजर्भकी अध्यक्ष जेनेट येलनले बताएअनुसार चीनिया मुद्राको कारोवारको घटबढका कारण विश्वव्यापी रुपमा हंगामा सहित उथल पुथल आउनेछ ।

अझै पनि अमेरीका र विश्वले यो कुराको हेक्का नराख्ने हो भने विश्वको अर्थिक वृद्धिदर नै चपेटामा पर्ने निश्चित छ। उनले भनिन् ‘अब आउने समयमा व्याजदरमा पनि कटौती गर्नुपर्ने अबस्था आउन सक्छ ।ʼ

अमेरिकी कंग्रेसको फाइनान्सियल कमिटिलाई बयान दिदै उलने भनिन्, ‘यो संकेत अझै धेरै समय रह्यो भने अमेरिकाको लेबर मार्केट र आर्थिक परिदृष्यमा असर पर्छ ।’

चीनको बद्लिँदो आर्थिक अवस्थाबाट अमेरिकालाई खतरा हुने बताउदै उनले अमेरिकाको आर्थिक वृद्धिमा नकारात्मक असर पर्ने बताइन् । इक्वीटिमा घट्दो प्रतिफल तथा बढ्दो क्रेडिट लिमिटका साथै उक्लिँदो डलरको भाउले अर्थतन्त्रलाई सघाउन नसकेको बताइन् ।

फागुन २, २०७२ ८।००

वि.सं.२०७२ फागुन २ आइतवार १२:०९ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...