back
NMB ad

‘अन टेष्ट’ लेखेका गाडी चलाउनेलाई जरिवाना

Kumari bank ad

काठमाण्डौं । यातायात व्यवस्था विभागले ‘अन टेष्ट’ लेखेर सवारी चलाउनेलाई ५ हजार जरिवाना सहित सवारी दर्ता गरी नम्बर प्लेट नलिएसम्म सवारीसाधन रोक्का पनि गरिने भएको छ। यसका साथै, यस्तो अवस्थामा दुर्घटना भएमा कुनै क्षतिपूर्ति नपाइने पनि बताएकोछ ।

पछिल्लो समय उपत्यका लगायत अन्य क्षेत्रमा अनटेष्ट लेखेर सवारीसाधन प्रयोग गर्नेको संख्या बढेपछि विभागले अनुगमन सुरु गरेको हो । अनुगमन सँगै ४ वटा सवारी साधन कब्जामा लिइएको पनि विभागले जनाएकोछ ।

विभागका अनुसार ‘यातायात क्षेत्रसँग सम्बन्धी कुनै पनि ऐन नियम र कानुनमा अनटेष्ट लेखेर प्रयोग गर्न पाइने नियम कानुन छैन। त्यस्तै सवारीको भन्सार पास गरी अस्थायी नम्बर प्रयोग गरेको १५ दिन भित्र नै दर्ता गरी स्थायी नम्बर प्लेट लिनपर्ने नियम छ ।

३ फागुन, २०७२/३.००

वि.सं.२०७२ फागुन ३ सोमवार १५:०७ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...