back
mega bank Ad
Hero Ad

राष्ट्रिय वाणिज्य बैंकको पुस मसान्तसम्मको नाफा एक अर्ब सात करोड

काठमाण्डौं । नेपाल राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एक अर्ब सात करोड रुपैयाँ खुद नाफा गरेको छ। बैंकको यो नाफा गत वर्षको यही अवधिको तुलनामा भने एक तिहाईले कम हो ।

बैंकले गत वर्षको तुलनामा ब्याज आम्दानी तथा अन्य आम्दानीहरु बढाएको छ। गत वर्ष सेयर बिक्रीबाट प्राप्त आम्दानी बैंकले गैह्र सञ्चालन आम्दानी शीर्षकमा राखेको थियो। बैंकले विदेशी विनिमयबाट हुने कुल आम्दानीमा पनि वृद्धि गरेको छ ।

आठ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्व भने ८४ करोड रुपैयाँले ऋणात्मक छ। बैंकले यो अवधिमा एक खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको यो अवधिमा खराब कर्जा अनुपात ३.४ प्रतिशत रहेको छ।
४ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन ४ मंगलवार ११:०६ मा प्रकाशित

You can share this post!

सिभिल बैंकले सुरु गर्यो नेपालगञ्ज र जानकीमा गो क्यासलेस अभियान

सिभिल बैंकले सुरु गर्यो नेपालगञ्ज र जानकीमा गो क्यासलेस अभियान

वि.सं.२०७९ मंसिर १७ शनिवार १६:४४

काठमाडौं । सिभिल बैंकले मंसीर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको...

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १८:५७

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...

नेपाल बैंक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीच सम्झौता

नेपाल बैंक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीच सम्झौता

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:१६

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेपाल...

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिँदैछ नगद र बोनस?

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिँदैछ नगद र बोनस?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:३७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा...

सानिमा बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

सानिमा बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:२८

काठमाडौं । सानिमा बैंकले पुस ३ गते साधारण सभा बोलाएको...