back

राष्ट्रिय वाणिज्य बैंकको पुस मसान्तसम्मको नाफा एक अर्ब सात करोड

काठमाण्डौं । नेपाल राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एक अर्ब सात करोड रुपैयाँ खुद नाफा गरेको छ। बैंकको यो नाफा गत वर्षको यही अवधिको तुलनामा भने एक तिहाईले कम हो ।

बैंकले गत वर्षको तुलनामा ब्याज आम्दानी तथा अन्य आम्दानीहरु बढाएको छ। गत वर्ष सेयर बिक्रीबाट प्राप्त आम्दानी बैंकले गैह्र सञ्चालन आम्दानी शीर्षकमा राखेको थियो। बैंकले विदेशी विनिमयबाट हुने कुल आम्दानीमा पनि वृद्धि गरेको छ ।

आठ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्व भने ८४ करोड रुपैयाँले ऋणात्मक छ। बैंकले यो अवधिमा एक खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको यो अवधिमा खराब कर्जा अनुपात ३.४ प्रतिशत रहेको छ।
४ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन ४ मंगलवार ११:०६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रका चुनौती समाधान गरिन्छ : अर्थसचिव पुस्कर   

अर्थतन्त्रका चुनौती समाधान गरिन्छ : अर्थसचिव पुस्कर   

वि.सं.२०८० असोज ४ बिहीवार १३:३२

काठमाडौँ, ४ असोज : नवनियुक्त अर्थसचिव डा कृष्णहरी पुस्करले अहिले...

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा   

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा   

वि.सं.२०८० असोज ४ बिहीवार १३:२६

ओटावा, ४ असार : भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट...

पहाडी जिल्लामा चामल पठाउँदै खाद्य संस्थान   

पहाडी जिल्लामा चामल पठाउँदै खाद्य संस्थान   

वि.सं.२०८० असोज ४ बिहीवार १३:२०

महेन्द्रनगर (कञ्चनपुर), ४ असोज : सुदूरपश्चिमका सात पहाडी जिल्लामा चाडपर्व...

जमुनाह नाकामा सुरक्षा सतर्कता   

जमुनाह नाकामा सुरक्षा सतर्कता   

वि.सं.२०८० असोज ४ बिहीवार १३:१२

राँझा (बाँके), ४ असोज : चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जस्थित जमुनाह...

हुम्लामा कोदो महोत्सव हुने   

हुम्लामा कोदो महोत्सव हुने   

वि.सं.२०८० असोज ४ बिहीवार १३:०६

सिमकोट (हुम्ला), ४ असोज : हुम्लामा पहिलो पटक कोदो महोत्सव...

महानगरभित्रका विद्यालयमा अनुगमन गर्न मेयर शाहको निर्देशन, कारवाहीको चेतावनी

महानगरभित्रका विद्यालयमा अनुगमन गर्न मेयर शाहको निर्देशन, कारवाहीको चेतावनी

वि.सं.२०८० असोज ४ बिहीवार १३:००

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले शिक्षक आन्दोलनबाट महानगरभित्रका विद्यालयमा...