back
NMB ad

धरहरा पुनर्निर्माणमा सबै मन्त्रीले दिए एक महिनाको तलव

Kumari bank ad
काठमाडौँ । भूकम्पबाट ढलेको ऐतिहासिक स्तम्भ धरहरा पुनःनिर्माणका लागि ओली मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब दिने भएका छन् ।
भूकम्पले ढलेका ऐतिहासिक धरोहर पुनःनिर्माण राष्ट्रिय संकल्प कार्यक्रमको शुरुवात कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाको तलब दिने बताएपछि मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
धरहराबाट फर्के लगत्तै मंगलबार बेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले धरहरा निर्माणका लागि सबै मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीले एक महिनाको तलब दिने निर्णय गरेको हो ।
मंगलबार दिउँसो भएको ऐतिहासिक धरोहर पुननिर्माण संकल्प कार्यक्रममा प्रम ओलीले ‘म बनाउँछु धरहरा’ अन्तरगत आफ्नो एक महिनाको तलब धरहरा बनाउन प्रदान गर्ने घोषणा गरेका थिए ।

मन्त्रिपरिषद्ले धरहराको पुननिर्माणको शिलान्यास कार्यक्रम भत्केको एक वर्ष पुगेको दिन २०७३ वैसाख १२ गते नै गर्ने निर्णय गरेको छ।

५ फागुन २०७५ / ७ १०

वि.सं.२०७२ फागुन ५ बुधवार ०७:२३ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...