back
NMB ad

इन्धनको मूल्य ५५ रुपैयाँले घट्यो, आजबाट लागु हुने

Kumari bank ad

काठमाण्डौं । अन्तराष्ट्रिय बजारमा तेलको मुल्य घटेकाले नेपालमा पनि सोहिअनुसार समायोजन गर्नका लागि नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ, घटेको मूल्य आजैबाट लागु हुनेछ ।

हवाई इन्धनको मूल्य आन्तरिक उडानतर्फ प्रतिलिटर ५५ रुपैयाँ र अन्तराष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर पाँचसय ४९ डलर घटाएको छ । तर निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने पहिलेकै अवस्थामा रहेको छ ।

यसअघि प्रतिलिटर हवाई इन्धन आन्तरिकको मूल्य एक सय ६४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर १५ सय ३० डलर थियो ।

५ फागुन २०७२, ७.००

वि.सं.२०७२ फागुन ५ बुधवार १०:२८ मा प्रकाशित

You can share this post!

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ६ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सेयर बजारमा १० अंकको गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा १० अंकको गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ असार ६ बिहीवार १५:०७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल   

यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल   

वि.सं.२०८१ असार ६ बिहीवार १४:४९

गोदार (धनुषा), ६ असार : धनुषा र सिरहालाई जोड्ने कमला...

भारतीय दूतावासको आयोजनामा लुम्बिनीमा योगाभ्यास   

भारतीय दूतावासको आयोजनामा लुम्बिनीमा योगाभ्यास   

वि.सं.२०८१ असार ६ बिहीवार १४:१३

भैरहवा (रुपन्देही), ६ असार : अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा भारतीय...

विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु   

विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु   

वि.सं.२०८१ असार ६ बिहीवार १४:००

मुम्बई, ६ असार : भारतमा विषाक्त अवैध रक्सीको सेवनबाटे कम्तिमा...

टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री   

टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ असार ६ बिहीवार १३:५७

काठमाडौँ, ६ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको टिकापुर...