back
NMB ad

आज करिब ९ अंकले बढ्यो नेप्से, बीमाको परिसुचक सवैभन्दा बढी

Kumari bank ad

काठमाण्डौं । बुधवार नेप्से परिसुचक ८ दशमलव ७४ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार २ सय ६६ अंकमा पुगेर बन्द भएको छ ।

बीमा समुहको परिसुचक सवैभन्दा बढी २८ अंकले बढेको छ । उत्पादन समुहको परिसुचक २८ दशमलव ६,अन्य समुहको १० दशमलव ५७ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ८ दशमलव ९७ अंकले बढेको छ ।

त्यस्तै विकास बैंक, होटल र फाइनान्स समुहको परिसुचक क्रमशः ६ दशमलव ७४,३ दशमलव ९९ र ३ दशमलव ९४ अंकले उकालो लागेको छ । यता जलविद्युत समुहको परिसुचक भने ७ दशमलव ९९ अंकले ओरालो लागेको छ ।

आज नेपाल बैंक लिमिटेडको सवैभन्दा बढी ५ करोड ७७ लाखको कारोवार भएको छ । त्यस्तै एनएमबी बैंकको ३ करोड ८३ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकको कारोवार २ करोड ७६ लाखको कारोवार भएको छ ।

५ फागुन, २०७२, ३.३०

वि.सं.२०७२ फागुन ५ बुधवार १५:४७ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...