back

प्रधानमन्त्रीको तलव जम्मा गरेर धरहरा पुनर्निर्माण खाता

काठमाडाैं । धरहरा म बनाउँछु अभियान साथ धरहरा पुनःनिर्माण कोषको बैंक खाता खोलीएको छ । खातामा धरहरा पुनःनिर्माणमा इच्छुक जोसुकैले रकम जम्मा गर्न सक्नेछन् ।

प्रधानमन्त्री केपी ओलीको एक महिनाको पारिश्रमिक ६१ हजार ८२० सबैभन्दा पहिले जम्मा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले थापाथलीस्थित राष्ट्रिय बाणिज्य बैंकमा १४३०००१९८००१ नम्बरको खाता खोलेको हो ।

मंगलबार दिउसो धहरामै आयोजित राष्ट्रिय संकल्प  कार्यक्रम आयोजना गरी प्रधानमन्त्री ओलीले जनताकै लगानीमा धरहरा निर्माण गर्ने घोषणा गरेका थिए ।

मा बनाउँछु धरहरा अभियानमा सभागी भै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि धरहरा पुनःनिर्माणको लागि १ महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका थए ।

त्यस्तै मंगलबार बसेको मन्त्रिपरिषद्को बैठाले सबै मन्त्रीले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरिएको थियो । कोषमा सर्वसाधारण हनाताले पनि रकम दाखिला गर्न थालेको प्राधिकरणका कायममुकायम सचिव मधुसुधन अधिकारीले जानकारी दिए ।

५ फागुन २०७२ /६:२०

वि.सं.२०७२ फागुन ५ बुधवार १८:२८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

वि.सं.२०८० असोज ७ आइतवार १५:३४

काठमाडौँ, ७ असोज : नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट...

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

वि.सं.२०८० असोज ७ आइतवार १५:२८

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय...

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार १५:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८० असोज ७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ७ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८० असोज ७ आइतवार १४:३७

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...