back
NMB ad

प्रधानमन्त्रीको तलव जम्मा गरेर धरहरा पुनर्निर्माण खाता

Kumari bank ad

काठमाडाैं । धरहरा म बनाउँछु अभियान साथ धरहरा पुनःनिर्माण कोषको बैंक खाता खोलीएको छ । खातामा धरहरा पुनःनिर्माणमा इच्छुक जोसुकैले रकम जम्मा गर्न सक्नेछन् ।

प्रधानमन्त्री केपी ओलीको एक महिनाको पारिश्रमिक ६१ हजार ८२० सबैभन्दा पहिले जम्मा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले थापाथलीस्थित राष्ट्रिय बाणिज्य बैंकमा १४३०००१९८००१ नम्बरको खाता खोलेको हो ।

मंगलबार दिउसो धहरामै आयोजित राष्ट्रिय संकल्प  कार्यक्रम आयोजना गरी प्रधानमन्त्री ओलीले जनताकै लगानीमा धरहरा निर्माण गर्ने घोषणा गरेका थिए ।

मा बनाउँछु धरहरा अभियानमा सभागी भै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि धरहरा पुनःनिर्माणको लागि १ महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका थए ।

त्यस्तै मंगलबार बसेको मन्त्रिपरिषद्को बैठाले सबै मन्त्रीले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरिएको थियो । कोषमा सर्वसाधारण हनाताले पनि रकम दाखिला गर्न थालेको प्राधिकरणका कायममुकायम सचिव मधुसुधन अधिकारीले जानकारी दिए ।

५ फागुन २०७२ /६:२०

वि.सं.२०७२ फागुन ५ बुधवार १८:२८ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...