back
mega bank Ad
Hero Ad

मनिषाले बलिउडकर्मीसँग ओलीलाई भेटाउँदै

काठमाडौं । छ दिने भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड हस्तीहरुसँग पनि अन्तर्क्रिया गर्ने भएका छन्। बुधबार मुम्बईमा आयोजना हुने कार्यक्रमको चाजोपाजो भने बलिउड अभिनेत्री मनिषा कोइरालाले गरेकी छन्। दिल्लीस्थि नेपाली राजदूतावासको पहलमा उनले बलिडकर्मीहरुसँग प्रधानमन्त्री ओलीको भेटतालिका बनाएकी हुन्।

भारतीय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार समारोहमा अभिनेता ज्याकी श्राफ र फिल्म निर्माता सुवास घाई पनि उपस्थित हुनेछन्। कार्यक्रममा बलिउडकर्मीको बाक्लो उपस्थिति रहने बताइएको छ।

बलिउडका अहिलेका चल्तीका अभिनेता अभिनेत्रीहरु आउने नआउनेबारे भने केही खुलाइएको छैन।

प्रकाशितः २०७२ फाल्गुन ११

वि.सं.२०७२ फागुन ११ मंगलवार १६:०९ मा प्रकाशित

You can share this post!

महापुरूष: चार सातामा कमायो १० करोड

महापुरूष: चार सातामा कमायो १० करोड

वि.सं.२०७९ मंसिर १२ सोमवार ११:४८

काठमाडौं । पाचौँ सातामा प्रदर्शन भइरहेको फिल्म ‘महापुरूष’ ले दश...

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

वि.सं.२०७९ कात्तिक २६ शनिवार १२:५९

काठमाडौं । प्रदर्शनको तेस्रो सातामा समेत ‘महापुरूष’ हाउसफुल चलिरहेको छ...

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १२:३७

काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज...

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १५:२६

काठमाडौं । दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र...

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

वि.सं.२०७९ असोज २७ बिहीवार ११:४०

काठमाडौं । ऐतिहासिक विषयवस्तुमा बनेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट...

जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता विकासको घोडाले चुम्यो उपाधी

जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता विकासको घोडाले चुम्यो उपाधी

वि.सं.२०७९ असोज १७ सोमवार ०९:०३

दिलमाया शाही जुम्ला । जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर...