back
NMB ad

इन्भेष्टमेण्ट बैंकको शेयर खरिद गर्न मिल्दैनः धितोपत्र बोर्ड

Kumari bank ad

काठमाण्डौं । दुई दिन अघिबाट बिक्रीमा आएको इन्भेष्टमेण्ट बैंकको शेयर सेयरधनीले किन्न नपाउने नेपाल धितोपत्र बोर्डले जनाएकोछ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका र धितोपत्र निष्काशन निर्देशिकाको व्यवस्थालाई ब्याख्या गर्दै बोर्डले यस्तो प्रष्टिकरण दिएको हो।

धितोपत्र बोर्डले निष्काशन निर्देशिका २०६५ र राष्ट्र बैंकको एकीकृत निर्देशिका २०७२ को इ प्रा निर्देशन नं १० को बुँदा नं १३ अनुसार संस्थापक सेयरधनीले एफपिओमा लगानी गर्न नपाउने प्रष्ट्याएको हो।

इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर म्युचुअल फण्ड र विभिन्न बीमा कम्पनीले किनेका छन् । अब उनीहरुले एफपिओमा लगानी गर्न पाउने छैनन् । निष्काशन अवधिभित्र बिक्री नभएको सेयरमा भने संस्थापकले लगानी गर्न पाउनेछन् ।

फागुन १३, २०७२, १.००

वि.सं.२०७२ फागुन १३ बिहीवार १३:२४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...