back
NMB Ad
Ncell Banner Ad

फेसबुकमा आयो बुहप्रतिक्षित सात प्रकारका इमोजी

Royal Enfield Inside Page Banner

क्यालिफोर्निया । फेसबुकले धेरै समयदेखि चर्चामा रहेको रिएक्सन फिचर इमोजी विश्वभरी लागु हुनेगरी आजबाट सार्वजनिक भएकोछ ।

योसँगै फेसबुकमा पोस्ट भएका फिडरुमा लाईक, हाँसेको भाव व्यक्त हुने ʽहाहाʼ, मायाको भाव हुनेगरि ʽलभʼ, खुशी व्यक्त गर्न ʽवाउʼ, रिसाएको भाव व्यक्त गर्न ʽएङ्ग्रीʼ र दुखि भएको भाव व्यक्त गर्न ʽस्याडʼ भन्ने एमोजी प्रयोग गर्न सकिन्छ ।

यसभन्दा अगाडि कमेण्ट र लाईक वटनको मात्र सुविधा थियो । इमोजी प्रयोगका लागि लागि प्रयोगकर्ताले लाइक बटनलाई छुँदा इमोजीका अप्सनहरु देखिनेछन् ।

१४ फागुन २०७२, १.००

वि.सं.२०७२ फागुन १४ शुक्रवार १३:३२ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
यस्तो छ आजको मौसम पूर्वानुमान   

यस्तो छ आजको मौसम पूर्वानुमान   

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ०६:४४

काठमाडौँ : हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय...

४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा   

४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा   

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ०६:४१

म्याग्दी : राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको...

डेडिकेटेड र ट्रङ्क लाइनको महशुल उठाउन आयोगको निर्देशन   

डेडिकेटेड र ट्रङ्क लाइनको महशुल उठाउन आयोगको निर्देशन   

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ०६:३६

काठमाडौँ : विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी महशुल...

अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए   

अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए   

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ०६:३१

कमल खत्री म्याग्दी (बेनी), १५ कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा...

कात्तिक कृष्ण औँसीः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती   

कात्तिक कृष्ण औँसीः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती   

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ०६:२६

काठमाडौँ : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ...

कात्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार   

कात्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार   

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ०६:२१

काठमाडौँ : नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज...