back

६ महिनामा ३ सय २३ अर्ब ६९ करोड रेमिट्यान्स

Kumari bank ad

काठमाण्डौं । चालु आर्थिक वर्षको छ महिनामा रेमिट्यान्समा १७.३ प्रतिशतले वृद्धि भई ३ सय २३ अर्ब ६९ करोड रुपैयाँ भित्रिएको देखिएको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक रिपोर्टमा, अहिले रेमिट्यान्समा भएको उच्च वृद्धिका कारण खुद ट्रान्सफर आयमा पनि २०.५ प्रतिशतले वृद्धि भई ३ सय ७८ अर्ब ८५ करोड रुपैयाँ कायम भएको देखिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ प्रतिशतले बढेको थियो। त्यस्तै अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा रेमिट्यान्समा ३.९ प्रतिशतले वृद्धि भएको थियो।

१४ फागुन २०७२, ३.३०

वि.सं.२०७२ फागुन १४ शुक्रवार १५:४१ मा प्रकाशित

You can share this post!

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

वि.सं.२०८० मंसिर १९ मंगलवार ०७:१३

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको...

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:४६

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको...

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:३८

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड आज हुने...

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२६

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...