back
mega bank Ad
Hero Ad

६ महिनामा ३ सय २३ अर्ब ६९ करोड रेमिट्यान्स

काठमाण्डौं । चालु आर्थिक वर्षको छ महिनामा रेमिट्यान्समा १७.३ प्रतिशतले वृद्धि भई ३ सय २३ अर्ब ६९ करोड रुपैयाँ भित्रिएको देखिएको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक रिपोर्टमा, अहिले रेमिट्यान्समा भएको उच्च वृद्धिका कारण खुद ट्रान्सफर आयमा पनि २०.५ प्रतिशतले वृद्धि भई ३ सय ७८ अर्ब ८५ करोड रुपैयाँ कायम भएको देखिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ प्रतिशतले बढेको थियो। त्यस्तै अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा रेमिट्यान्समा ३.९ प्रतिशतले वृद्धि भएको थियो।

१४ फागुन २०७२, ३.३०

वि.सं.२०७२ फागुन १४ शुक्रवार १५:४१ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...