back
NMB ad

वर्षका उत्कृष्ट अाठ सहकारी पुरस्कृत

Kumari bank ad
काठमाडाैं । राष्ट्रिय सहकारी बैंकले उत्कृष्ठ अाठ वटा सहकारी संघ/संस्था सम्मान तथा पुरस्कृत गरेकाे छ ।
बैंककाे १२ अाैं साधारणसभाकाे अवसरमा सदस्य संघ/संस्था मध्ये विभिन्न विधामा अाठ सहकारी पुरस्कृत तथा सम्मान गरेकाे हाे । क्षेत्रिय रुपमा सम्मानित हुने सहकारी संस्थाहरुमा नवदुर्गा बहुउदेश्यीय सहकारी, दमक (पूर्वाञ्चल), संजिवनी साकाेस, मकवानपुर (मध्यमाञ्चल), लुम्बिनि साकाेस, बुटवल (पश्चिमाञ्चल), समूदायिक साकाेस, घाेराही (मध्यपञ्चिमान्चल), किसान जागरण बहुमुखी सहकारी, कञ्चनपुर (सुदुरपश्चिमाञ्चल) रहेका छन् ।
उपत्यका विधामा अन्तरगत सिद्दिगणेश साकाेस भक्तपुर, महिला सहकारी विधामा महिला साकाेस, इटहरी सुनसरी रहेका छन् । त्यस्तै उत्कृष्ठ उत्पादन सहकारी विधामा बाग्लुङ दुग्ध उत्मादक सहकारी रहेका छन् । त्यस्तै विभिन्न व्यक्तिहरु पनि सम्मानित भएका छन् ।
यसरी सम्मानित हुनेमा अाेमप्रकाश शर्मा (पूर्व संचालक तथा लेखा समिति संयाेजक), राजेशहरि जाेशी (पूर्व अध्यक्ष), गाेविन्द बहादुर मल्ल (पूर्व संस्थापक संचालक) र विश्वमाेहन अाचार्य (खाेज अनुसन्धान तथा सहकारी विध्याविराधी ) रहेका छन् ।
१५ फागुन २०७२ / ३:३२

वि.सं.२०७२ फागुन १५ शनिवार १५:३६ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...