back
mega bank Ad
Hero Ad

अब चोरीको मोबाइलबाट लाग्दैन कल, चल्दैन इन्टरनेट

काठमाडौं । अर्थमन्त्रालयले मोबाइलको व्यापारलाई प्रोत्साहन गर्न र राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउन सूचना तथा सञ्चार मन्त्रालयमार्फत ‘मोबाइल ट्रयाकिङ’ प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर्राष्ट्रिय मोबाइल उपकरण पहिचान (आइएमइआइ) र उपकरण पहिचान दर्ता प्रणाली (इआइआरएस) लागू गर्न आज निर्देशन दिएका छन् । उनले सूचना तथा सञ्चार मन्त्री शेरधन राई, सूचना तथा सञ्चार सचिव दिनेशकुमार थपलिया, दूर सञ्चार प्रविधिरण र दूरसञ्चार सेवा प्रदायकलाई कम्पनीलाई अर्थमन्त्रालयमा बोलाएर निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

प्रणालीको कार्यान्वनसँगै कानुनी आयातले प्रोत्साहन पाउने, राजश्व सङ्कलनमा सुधार आउने अर्थमन्त्रालयले जनाएको छ ।

२० फागुन २०७२, ३.००

वि.सं.२०७२ फागुन २० बिहीवार १५:४० मा प्रकाशित

You can share this post!

काठमाडौंमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न

काठमाडौंमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न

वि.सं.२०७९ मंसिर १४ बुधवार १३:३७

काठमाडौं । काठमाडौंमा मंगलबार डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

काठमाडौंमा पहिलो डिजिटल हेल्थ कन्फरेन्स हुँदै

काठमाडौंमा पहिलो डिजिटल हेल्थ कन्फरेन्स हुँदै

वि.सं.२०७९ मंसिर १२ सोमवार १३:१९

काठमाडौं । नेपालमा डिजिटल हेल्थ कन्फरेन्स आयोजना हुने भएको छ...

नेपाल टेलिकमको निर्वाचन अफर उपलब्ध, यस्ता छन् सुविधा

नेपाल टेलिकमको निर्वाचन अफर उपलब्ध, यस्ता छन् सुविधा

वि.सं.२०७९ कात्तिक २७ आइतवार १२:३२

काठमाडौं । आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि...

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा, एकैपटक धेरै नम्बरमा सन्देश पठाउन सकिने

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा, एकैपटक धेरै नम्बरमा सन्देश पठाउन सकिने

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १६:१५

काठमाडौं । नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा...

जुम्लाका दुई पालिकामा टेलिकमको टावर निर्माण

जुम्लाका दुई पालिकामा टेलिकमको टावर निर्माण

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १४:१९

 दिलमाया शाही, जुम्ला ।  आगमी ४ मंसिरमा हुने निर्वाचनलाई मध्यनजर...