back
NMB ad

अब सातै प्रदेशमा इन्धन डिपो

Kumari bank ad

दाङ । आपूर्तिमन्त्री गणेशमान पुनले दाङमा प्रदेशस्तरीय इन्धन डिपो स्थापनाको प्रक्रिया सुरु गर्न नेपाल आयल निगमलाई निर्देशन दिइएको बताएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा मन्त्री पुनले सरकारको नीतिअनुरुप सात प्रदेशमा सात इन्धन डिपो निर्माण गर्ने निर्णय गरिसकिएको जानकारी दिएका हुन् ।

मन्त्री पुनले उद्योगी व्यवसायीलाई मूल्यसूची राख्न पनि आग्रह गरे । सङ्घका अध्यक्ष विमल रिजालले टरिगाउँ विमानस्थलको धावनमार्गको स्तरोन्नति एवम् हवाई सेवालाई नियमित गर्न इन्धन डिपो अत्यावश्यक भएकाले तत्काल डिपो स्थापनाको काम थालनी गर्न र सुविधासम्पन्न बहुआयायिक सभागृह निर्माणका लागि बजेटको व्यवस्था गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । रासस

२८ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन २८ शुक्रवार ११:०२ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...