back

काँग्रेस अपडेट : शेखरले लिए अग्रता, को-को छन् २५ मा ?

Kumari bank ad

नेपाली काँग्रेसको १३ औं महाधिवेशनको केन्द्रीय सदस्यको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो परिणाम अनुसार अग्रस्थानमा डा.शेखर कोइराला रहेका छन् । खुमबहादुर खड्का र प्रकाशमान सिंह पछ्याउदै छन् ।

१. डा. शेखर कोइराला  – ३५४
२ खुमबहादुर खड्का – ३५३
३. प्रकाशमान सिंह – ३५३
४. प्रदीप पौडेल – ३४७
५. विमलेन्द्र निधि – ३३९
६. पूर्णबहादुर खड्का- ३३५
७. बालकृष्ण खाँड – ३३३
८. रमेश लेखक – ३३०
९. महेश आचार्य– ३२४
१०. प्रदीप गिरी– ३२१
११. धनराज गुरुङ – ३१९
१२. केवि गुरुङ – ३१५
१३. डा. रामशरण महत – ३१२
१४. बलबहादुर केसी – ३०८
१५. विश्वप्रकाश शर्मा – ३०७
१६. सुजाता कोइराला– ३०७
१७. डा. प्रकाशशरण महत – २९५
१८. डा. मीनेन्द्र रिजाल – २९४
१९. शंकर भण्डारी – २९३
२०. चन्द्र भण्डारी – २८९
२१. डा. नारायण खड्का – २८८
२२. गोपालमान श्रेष्ठ – २८५
२३. बद्रि पाण्डे – २८३
२४. एनपी साउद – २७६
२५. ज्ञानेन्द्रबहादुर कार्की – २६६

२६. जीपछिरिङ लामा – २४६
२७. पदमनारायण चौधरी – २४४
२८. उदय शमसेर राणा –  २४२
२९. डिना महालक्ष्मी उपाध्याय – २४०
३१. अशोक कोइराला – २२६
३२. गोविन्दराज जोशी – २२३
३३. मनमोहन भट्टराई – २१६
३४. गोविन्द पोखरेल – २०३
३५. तारानाथ रानाभाट – १८८
३६. रामहरि खतिवडा – २८५

आदिवासी जनजाति(पुरुष) केन्द्रीय सदस्यको १३० मत गणना भएको छ। यो समूहबाट ३ उम्मेदवार निर्वाचित हुनेछन्।

चीनकाजी श्रेष्ठ ५०

बहादुर सिंह लामा ४९

महादेव गुरुङ ४९

आङगेलु शेर्पा ४०

कल्याण गुरुङ  ३३

तुलसी सुब्बा २८

दुर्योधन सिंह थारु २५

भीमसेन दास प्रधान १८

कर्मा छिरिङ शेर्पा१७

टेक प्रसाद गुरुङ १५

जनजाति(महिला) केन्द्रीय सदस्यको १३० मत गणना भएको छ। यो समूहबाट २ उम्मेदवार निर्वाचित हुनेछन्।

सीता गुरुङ ७७

ललिता किङरिङ मगर ४३

रत्न शेरचन ४१

सरस्वती बजिमय ३१

उषा गुरुङ २८

विमला गौचन २२

जीवन डंगोल ७

महिलातर्फको  ६०० मत गणना भइसकेको छ। ६ पदका लागि ३८ जनाबीच भएको प्रतिश्पर्धीहरुलाई प्राप्त मत परिणाम यस्तो छ ।
नाममत
डिला संग्रौला:३२७
पुष्पा भूसाल:२७१
कमला पन्त:२५६
अम्बिका बस्नेत:२१२
इश्वरी न्यौपाने:२१४
सरिता प्रसाई:२१९
रीता खनाल:१९१
प्रमिला राई:१८४
रुकमिणी कोईराला:१२५
मीना पाण्डे:१२१
मंजु खाँण:११९
उमा रेग्मी:१०६
मृदुला कोइराला:८९
प्रतिमा गौतम:७९
प्रसीस महरा:६९
बिजुला बर्मा:६५
सृजना अधिकारी:५४
अनिता देवकोटा:४६
धना खतिवडा:४५
उमा दहाल:३७
भूमा शर्मा पाण्डेय:३७
हरिप्रभा खड्गी:३०
कल्पना अधिकारी:२९
गोमा केसी:२८
शारदा पौडेल:२८
इन्दिरा कार्की:२७
लक्ष्मी खतिवडा:२५
उर्मिला नेपाल :२४
जानु घिमिरे:२४
बसन्ती घिमिरे:२४
कृष्णा अमात्य:२०
लिला नेपाल:१९
यमुना देवी श्रेष्ठ:१७
शसि सर्मा:१७
कमला ढुङ्गेल:१५
मिता आचार्य:१५
शान्ता ढकाल:१३
मन्जु गौतम:

वि.सं.२०७२ फागुन २८ शुक्रवार १८:२७ मा प्रकाशित

You can share this post!

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु

वि.सं.२०८० मंसिर १८ सोमवार १२:५३

काठमाडौं । ललितपुर स्थित झम्सिखेल स्थित प्रधान कार्यालय रहेको यस...

भारतीय वायुसेनाको विमान दुर्घटनाः दुईजना पाइलटको मृत्यु   

भारतीय वायुसेनाको विमान दुर्घटनाः दुईजना पाइलटको मृत्यु   

वि.सं.२०८० मंसिर १८ सोमवार १२:४५

मेडक, १८ मङ्सिर : भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुईजना...

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ भोली बाँडफाँड हुने, सेयर हात पार्ने कति जना ?

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ भोली बाँडफाँड हुने, सेयर हात पार्ने कति जना ?

वि.सं.२०८० मंसिर १८ सोमवार १२:२२

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड भोली हुने ...

१ लाख ७८ हजार कित्ता एफपीओ नेप्सेमा सूचिकृत

१ लाख ७८ हजार कित्ता एफपीओ नेप्सेमा सूचिकृत

वि.सं.२०८० मंसिर १८ सोमवार १२:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार उन्नती सहकार्य लघुवित्तको...

हुम्ला र मुस्ताङमा हिमपात, जनजीवन कष्टकर   

हुम्ला र मुस्ताङमा हिमपात, जनजीवन कष्टकर   

वि.सं.२०८० मंसिर १८ सोमवार ११:५९

सिमकोट, (हुम्ला) १८ मङ्सिर : हुम्लामा आज बिहानैदेखि हिमपात सुरु...

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

वि.सं.२०८० मंसिर १८ सोमवार ११:४९

काठमाडौं । पिपुल्स पावर कम्पनीले हकप्रद निष्कासन गर्ने निर्णय गरेको...