back

सरर गुड्ने हैनत आजैदेखि हाइटेक मेट्रोमा …

काठमाडौँ । राजधानी उपत्यकामा अत्याधुनिक प्रविधि जडित हाइटेक मेट्रो सेवा आज देखि सुरु हुँदैछ ।

नेपालमै पहिलोपटक सुरु हुन लागेको यो सेवा यातायात व्यवसायीहरुको करीब १६ करोडको लगानीमा सुरु हुन लागेको हो । पहिलो चरणमा ३९ वटा सञ्चालनमा आउने हाइटेक मेट्रोबसले पहिलो चरणमा चक्रपथ परिक्रममा गर्ने र त्यसपछि अन्य रुटमा पनि सञ्चालनमा ल्याउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

हाइटेक मेट्रबसले यात्रुहरुको सुविधाका लागि निशुल्क वाईफाई पनि दिने बताइएको छ । मेट्रोबसमा रहेको लोकेसन ट्रयाकिङ सिस्टमसहितको मोबाई एप्सले यात्रुलाई आफ्नै निवासबाटै निकट दुरीमा रहेको बस र बसमा रहेका यात्रुका संख्या बारेजानकारी लिन समेत सकिनेछ । हाइटेक मेट्रो सेवा सुरु हुन लागेपछि सकसपूर्ण सार्वजनिक यायातातको यात्रा केहि हदसम्म सहज हुने विश्वास गरिएको छ ।

३० फागुन २०७२ /७:५३

वि.सं.२०७२ फागुन ३० आइतवार ०७:५४ मा प्रकाशित

You can share this post!

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

वि.सं.२०८० असोज ८ सोमवार १३:४३

डम्मर बुढा मगर ढोरपाटन (बागलुङ), ८ असोज : गलकोट नगरपालिका–५...

राहतका शिक्षकको आन्दोलन जारी, सडकमै सुतेर विरोध

राहतका शिक्षकको आन्दोलन जारी, सडकमै सुतेर विरोध

वि.सं.२०८० असोज ८ सोमवार १३:१८

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता...

१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपालको खराब सुरुआत   

१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपालको खराब सुरुआत   

वि.सं.२०८० असोज ८ सोमवार १२:५५

हाङ्जाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत...

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द   

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द   

वि.सं.२०८० असोज ८ सोमवार १२:४८

दोधारा चाँदनी (कञ्चनपुर), ८ असोज : सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय...

पाँच अस्पतालसँग क्यान्सर उपचारका लागि सम्झौता   

पाँच अस्पतालसँग क्यान्सर उपचारका लागि सम्झौता   

वि.सं.२०८० असोज ८ सोमवार १२:४१

चितवन, ८ असोज : जिल्लाका पाँच अस्पतालमा क्यान्सरको उपचार गर्दा...

नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी   

नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी   

वि.सं.२०८० असोज ८ सोमवार १२:३७

एकराज पाठक बेइजिङ, ८ असोज : नेपाल र चीनबीच विभिन्न...