back
mega bank Ad
Hero Ad

शेखर कोइराला एकाएक अस्पताल भर्ना …

काठमाडौँ । नेपाली काँग्रेसका चर्चित नेता शेखर कोइरालाको स्वास्थ्यमा गडबडी देखिएपछि नर्भिक अस्पताल भर्ना भएका छन् ।

हिजो रातीदेखि तारन्तार पखाला चलेपछि सोमबार विहानै नर्भिक अस्पताल भर्ना गरिएको कोइरालाका निजी सचिव दिनेश थपलियाले जानकारी दिए । काँग्रेसको १३ औं महाधिवेशनको खुल्ला तर्फ केन्द्रिय सदस्य उठेका कोइराला पहिलो नम्बरमा छन् ।

कोइरालालाई भेट्न नव निर्वाचित महामन्त्री शशांक कोइराला नेतृ सुजाता कोइराला, सभापतिमा पराजित रामचन्द्र पौडेल नर्भिक अस्पताल पुगेका छन् ।

१ चैत २०७२/ १२:२४

वि.सं.२०७२ चैत १ सोमवार १२:०८ मा प्रकाशित

You can share this post!

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको बेथिति : बिमितको कार्ड लिने फिर्ता नगर्ने 

कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको बेथिति : बिमितको कार्ड लिने फिर्ता नगर्ने 

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:१०

दिलमाया शाही, जुम्ला ।  चन्दननाथ नगरपालिका–५ की राइदेवी कार्की चार...

डरलाग्दो बन्दै अनलाइन लैंगिक हिंसा, ९१ प्रतिशत महिला राजनीतिकर्मी नै पीडित

डरलाग्दो बन्दै अनलाइन लैंगिक हिंसा, ९१ प्रतिशत महिला राजनीतिकर्मी नै पीडित

वि.सं.२०७९ मंसिर १५ बिहीवार १५:५०

काठमाडौं ।  नेपाली राजनीतिमा अनलाइन लैंगिक हिंसाको अवस्था डरलाग्दो देखिएको...

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:२८

एजेन्सी, न्युयोर्क । सौर्यमण्डलको रातो ग्रह मंगलमा कुनै बेला सागर...

सालनालसहित शिशु फेला

सालनालसहित शिशु फेला

वि.सं.२०७९ मंसिर १५ बिहीवार ११:३६

सिरहा। सिरहाको  दक्षिणवर्ती बरियापट्टी गाउँपालिकामा सालनालसहित बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको...