back
NMB ad

ल्यारक्यालको विगतको सम्पुर्ण पृष्ठभूमी प्रहरीले खोतल्दै

Kumari bank ad

काठमाडौं । लकरमा गोली राखेको अभियोगमा पक्राउ परेका एमाओवादी सांसद ल्हारक्याल लामाको विगतको सम्पुर्ण पृष्ठभूमी प्रहरीले खोतल्न थालेको छ ।

बैकको लकरसम्म गोली कसरी पुग्यो भन्नेमा केन्द्रित रहेको प्रहरीले उनको विगतलाई आधार मानेर अनुसन्धान अगाडी बढाएको छ ।

अत्यन्तै गोप्य रुपमा महानगरिय प्रहरी परिसर काठमाडौले उनीसँग सम्बन्धी विवादित विषयबारे अनुसन्धान सुरु गरेको छ ।
अनुसन्धानबाट केही प्रमाण जुटाएपछि मात्रै लामासँग बयान लिने प्रहरीको योजना छ ।

सोही कारण साथीका लागि लकरमा गोली राखिदिएको बताउने ल्यारक्याल लामासँग प्रहरीले सोमबार कुनै बयान लिएन । सुरुमै उनको घरमा प्रहरीले छापा मारेको भएपनि सामान फेला पर्न सकेको छैन । राजधानी दैनिकमा खबर छ ।

प्रकाशितः २०७२ चैत २

वि.सं.२०७२ चैत २ मंगलवार १०:२७ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...