back
mega bank Ad
Hero Ad

आयल निगम नाफामा, सरकारलाई दियो ३ अर्ब

काठमाण्डौं । नेपाल आयल निगमले अर्थ मन्त्रालयले तेल आपूर्तिका लागि लिएको ऋण तिर्न ताकेता गरेपछि अहिले नाफामा गएको भन्दै सरकारको १२ अर्ब ६४ करोड रुपैयाँ ऋण मध्ये ३ अर्ब रुपैयाँ तिरेको छ । निगमको ऋण अब ९ अर्ब ६४ करोड रुपैयाँ बाँकी छ ।

योसँगै आयल निगमले सरकारी ऋणलाई प्राथमिकतामा राखेर तिर्ने जानकारी दिएको छ । अर्थमन्त्रालयले नाफामा गएको बेला सरकारी ऋण तत्काल तिर्न निगमलाई निर्देशन दिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ३० अमेरिकी डलरमा पुगेको छ । बजारमा कच्चा तेलको मूल्य १२ वर्षकै कममा झरेपछि निगम नाफामा गएको भन्दै गत वर्ष ९० करोड रुपैयाँ बोनस बाँड्ने निर्णय गरेको थियो । अर्थले निगमलाई सबै ऋण नतिरी बोनस नबाँड्न निर्देशन दिइसकेको छ ।

२ चैत २०७२, ११.००

वि.सं.२०७२ चैत २ मंगलवार ११:०९ मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा...