
बेलायत । यहाँ सुरु भएको घोडचढी महोत्सवमा सबैको आँखामा परेको छ एक घोडा जुन् थ्री पिस सुटमा सजिएको छ। चेल्टलह्याम महोत्सवमा २० पटक च्याम्पियन बनेका टोनी माइकोलले आफ्नो घोडालाई सुट लगाइदिएका हुन् । उक्त घोडाका लागि सुट सिलाइएको कपडाले १० जना मान्छेलाई सुट सिलाउन पुग्छ ।
प्रकाशितः सिएनएन, ३ चैत २०७२, १२.००
वि.सं.२०७२ चैत ३ बुधवार १२:४६ मा प्रकाशित