back
NMB ad

सौर्य बत्ती सहितकोे नक्सा सार्वजनिक भवनका लागि मात्र

Kumari bank ad

काठमाण्डौं । सरकारले ऊर्जा संकट टार्ननका लागि नयाँ बन्ने घरमा सौर्य बत्ती जडान गर्ने अनिवार्यता नयाँ बन्ने सार्वजनिक भवनका लागि मात्र भएको बताइएकोछ । यसकारण पनि निजी आवासका लागि बन्न लागेका नयाँ घरहरुमा सौर्य बत्ती जडाको काम प्रभावकारी हुन सकेको छैन ।

काठमाडौँ महानगरपालिका सहरी विकास विभाग प्रमुख तथा इञ्जिनिएर राम थापाका अनुसार ऊर्जा सङ्कट टार्न सो नियम ल्याइएपनि हाल यस किसिमले घर निर्माण गर्नका लागि निवेदन आएका छैनन्। तीन महिना अघि सरकारले नयाँ निर्माण हुने घरका लागि सौर्य बत्ती जडान गर्नुपर्ने नियम ल्याएको थियो।

थापाले सरकारले उक्त नियम सार्वजनिक प्रयोजनका लागि प्रयोग हुने विद्यालय, अस्पताल, सरकारी कार्यालयलाई मात्र अनिवार्य गरेको हुनाले पनि व्यक्तिगत प्रयोजनका घर निर्माणमा त्यस किसिमको नक्सा नआएको हुनसक्ने बताए। सोहीअनुरुप सार्वजनिक प्रयोजनको भवन निर्माण गर्नका लागि भने सौर्य बत्तीसहितको नक्सा पासको लागि निवेदन आउन सुरु भएको छ।

११ चैत २०७२, ११।००

वि.सं.२०७२ चैत ११ बिहीवार ११:२० मा प्रकाशित

You can share this post!

धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो   

धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो   

वि.सं.२०८१ असार ३० आइतवार १६:३१

धरान (सुनसरी), ३० असार : धरानका मन्दिरहरुमा भक्तजनको बाक्लो उपस्थिति...

मौद्रिक नीतिः यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव   

मौद्रिक नीतिः यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव   

वि.सं.२०८१ असार ३० आइतवार १६:१६

काठमाडौँ, ३० असारः नेपाल राष्ट्र बैङ्क आगामी आर्थिक वर्ष २०८१/८२...

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः गृहमन्त्री लामिछाने   

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः गृहमन्त्री लामिछाने   

वि.सं.२०८१ असार ३० आइतवार १६:०३

काठमाडौँ, ३० असारः उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ असार ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

ओली सरकारलाई नेप्सेको हरियो कार्पेट, दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

ओली सरकारलाई नेप्सेको हरियो कार्पेट, दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ असार ३० आइतवार १५:०८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सफाइ पाएपछि जलेश्वरका प्रमुखले कार्यभार सम्हाले   

सफाइ पाएपछि जलेश्वरका प्रमुखले कार्यभार सम्हाले   

वि.सं.२०८१ असार ३० आइतवार १४:३१

जलेश्वर, ३० असार : आर्थिक अनियमितताको आरोपमा निलम्बनमा पर्नुभएका महोत्तरी...