back
NMB ad

ममी हात्ती बलियो कि हात्तीछाप चप्पल ?

Kumari bank ad

काठमाण्डौं । नेपालमा रेडियोमा बज्ने विज्ञापनहरु मध्ये सर्वाधिक याद रहने विज्ञापन हात्ती बलियो कि हात्तीछाप चप्पल बलियो ? उस्तै उस्तै हो नानु सबैलाई याद भएकै हो । नेपालको चर्चित जुत्ता गोल्डस्टार र हात्तीछाप चप्पलका मालिक वरिष्ठ उद्यमी एवम् बैङ्कर नुरप्रताप जङ्गबहादुर राणाको ७६ वर्षको उमेरमा हिजो निधन भएको छ ।

फोक्सोको समस्याबाट पीडित राणाको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित फोर्डिस अस्पतालमा निधन भएको युनिभर्सल ग्रुपका मानव संसाधन प्रमुख सुरेन्द्र निरौलाले जानकारी दिए। स्वर्गीय राणा कुमारी बैंकका पूर्वअध्यक्षसमेत थिए।

स्वर्गीय राणाको लगानीमा अन्य ठूला उद्योगहरु समेत सञ्चालनमा रहेका छन् । उनको लगानीमा युनिभर्सल फार्मस्युटिकल्स औषधि उद्योग र त्रिशूल ग्याससमेत सञ्चालनमा छ। स्वर्गीय राणाको श्रीमती, दुई छोरा, एक छोरी छन् ।

१२ चैत २०७२, ९.००

वि.सं.२०७२ चैत १२ शुक्रवार ११:२८ मा प्रकाशित

You can share this post!

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन   

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन   

वि.सं.२०८१ असार ५ बुधवार ०६:२८

हेटौँडा : मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६०...

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

वि.सं.२०८१ असार ५ बुधवार ०६:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा...

हिमालयन बैंकले एफपीओ निष्काशन गर्ने

हिमालयन बैंकले एफपीओ निष्काशन गर्ने

वि.सं.२०८१ असार ५ बुधवार ०६:१८

काठमाडौं । हिमालयन बैंक लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ...

आज ५ आषाढ २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज ५ आषाढ २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ असार ५ बुधवार ०६:११

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आजको मौसम: यी स्थानमा भारी वर्षाको चेतावनी   

आजको मौसम: यी स्थानमा भारी वर्षाको चेतावनी   

वि.सं.२०८१ असार ५ बुधवार ०६:०७

काठमाडौँ : हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको...

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन   

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन   

वि.सं.२०८१ असार ४ मंगलवार १७:४१

काठमाडौँ, ४ असार : सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं...