back
SKIP
prime bank ad

सेयर किन्दै हुनुहुन्छ ? बैंकमा गर्नुहोस् लगानी, आज मात्र १ अर्ब १४ करोडको कारोबार

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक २० दशमलव १९ अंकले उकालो लागेको छ भने दिनभरमा १ अर्ब १४ करोडको कारोबार भएकोछ ।

आइतवार सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक बढ्दा समग्र बजारमा सकारात्मक प्रभाव परेको हो । आज बैंकिङ समूहको परिसुचक सवैभन्दा बढी ३६ दशमलव ५४ अंक्ले उकालो लागेको छ । त्यस्तै होटल समुहको परिसुचक ८ दशमलव ९६ र जलविद्युत समुह ६ अंकले उकालो लागेको छ । त्यसैगरी फाइनान्स र बीमा समुह क्रमशः १ दशमलव ६६ र ० दशमलव ७८ अंकले उकालो लागेको छ ।

आज १ सय २९ कम्पनी कारोवारमा आएका थिए । सबै कम्पनीको १४ लाख ८६ हजार कित्ता सेयरबाट १ अर्व १४ करोडको कारोवार भएको छ ।

१४ चैत, २०७२, ३.३०

वि.सं.२०७२ चैत १४ आइतवार १५:५४ मा प्रकाशित

You can share this post!

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय   

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय   

वि.सं.२०८० असोज १२ शुक्रवार १९:०१

काठमाडौँ, १२ असोज : नेपालको कुल सार्वजनिक ऋण रू २३...

सरकार र राहत शिक्षकबीच सहमति   

सरकार र राहत शिक्षकबीच सहमति   

वि.सं.२०८० असोज १२ शुक्रवार १८:५५

काठमाडौँ, १२ असोज : सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक...

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

वि.सं.२०८० असोज १२ शुक्रवार १६:१६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस...

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

वि.सं.२०८० असोज १२ शुक्रवार १४:५०

काठमाडौँ, १२ असोज : पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा...

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८० असोज १२ शुक्रवार १४:४२

काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको...

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

वि.सं.२०८० असोज १२ शुक्रवार १४:२०

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ...