back
NMB Ad
Ncell Banner Ad

तेल नदिने पम्पलाई कारवाही गरिने, हिजो मात्र २६ लाख लिटर पेट्रोल आयात

काठमाण्डौं । पेट्रोल पम्पहरुले तेल नभएको साइनबोर्ड झुण्ड्याउन थालेपछि अनावश्यक हल्ला चिर्न आयल निगमले थानकोट डिपोबाट सोमबार ६ लाख लिटर पेट्रोल दिएको छ भने तेल नदिने पेट्रोलपम्पलाई कारवाही गरिने बताएकोछ ।

सामान्य समयमा पेट्रोलको माग तीन लाख लिटर मात्रै हो तर बजारमा अनावश्यक हल्ला फैलिएपछि निगमले दोब्बर परिमाणमा पेट्रोल दिएको हो । अहिले भारतबाट सहज रुपमा पेट्रोल आइरहेको पनि निगमले जानकारी दिएकोछ ।

दुई सातादेखि पेट्रोलियम पदार्थको माग सहज हुँदै गएको थियो । तर होलीको समयमा भारतबाट दुई दिन पेट्रोलियम पदार्थ नआउँदा निगमले केही कम परिमाण तेल वितरण गरेको थियो। यही मौकामा केही समूहले नाकाबन्दीको हल्ला फैलाएपछि एकाएक पेट्रोलको माग बढ्न पुगेको छ ।

निगमका अनुसार रक्सौंल नाकाबाट सोमबारनै २६ लाख लिटर पेट्रोलियम पदार्थ आएको छ ।

१६ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १६ मंगलवार १०:४८ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीमा सकरात्मक सर्किट

वि.सं.२०८१ असोज २९ मंगलवार १५:०८

काठमाडौं । दशैं पछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो...

विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान   

विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान   

वि.सं.२०८१ असोज २९ मंगलवार १४:२२

वासिङ्टन, २९ असोज : आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था...

लिबर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति

लिबर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्कासनको अनुमति

वि.सं.२०८१ असोज २९ मंगलवार १३:५१

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको...

के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?   

के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?   

वि.सं.२०८१ असोज २९ मंगलवार १२:३१

केप क्यानाभरल, २८ असोज  के हाम्रो सौयमण्डलमा जीवनलाई समर्थन गर्न...

‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु के-के हुन्  ?        

‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु के-के हुन्  ?        

वि.सं.२०८१ असोज २९ मंगलवार १२:१९

डा शेरबहादुर पुन    बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी...

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता   

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता   

वि.सं.२०८१ असोज २९ मंगलवार १२:१०

मान्म : यहाँको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता...