back

नयाँ बजेटका लागि अर्थमन्त्रालयले माग्यो सुझाव

काठमाण्डौं । अर्थ मन्त्रालयले नयाँ आर्थिक वर्षको बजेटमा सुझाब दिन बैशाख १५ गतेसम्मको म्याद तोकेको छ । बजेटबारे सुझावका लागि सर्वसाधारण, नागरिक समाज एवं बुद्धिजीवीहरुलाई आग्रह गरेको छ ।

महाशाखाले अहिले बजेट तर्जुमा भइरहेको भन्दै बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रममा सुझाव दिन विभिन्न संघ संस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी तथा आम नागरिकमा अनुरोध गरेको छ ।

अर्थमन्त्रालय अन्तर्गतको बजेट कार्यक्रम महाशाखाले सार्वजनिक सूचना प्रकाशित गरेर आर्थिक वर्ष ०७३/७४ को बजेटमा समावेश गरिनुपर्ने विषयबारे सुझाव दिन आग्रह गरेको हो । इच्छुकले इमेल वा अन्य माध्यमबाट सुझाव पठाउन सकिने बताइएको छ ।

१९ चैत २०७२, २.००

वि.सं.२०७२ चैत १९ शुक्रवार १४:२५ मा प्रकाशित

You can share this post!

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज ८ सोमवार २१:३५

काठमाडौँ, ८ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित...

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

वि.सं.२०८० असोज ८ सोमवार २१:३१

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले...

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

वि.सं.२०८० असोज ८ सोमवार २१:२६

भैरहवा (रूपन्देही), ८ असोज : नेपालमा तीज सकिएको छ भने...

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

वि.सं.२०८० असोज ८ सोमवार २१:२०

मोरङ, ८ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज...

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

वि.सं.२०८० असोज ८ सोमवार २१:१४

गण्डकी, ८ असोज : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित...

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

वि.सं.२०८० असोज ८ सोमवार २१:०९

विक्रम गिरी हाङझाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद,...