back
Ncell Banner Ad

ब्याटम्यान भर्सेस सुपम्यान, एक हप्तामै ४ सय २६ मिलियन डलर कमायो

काठमाण्डौं । वार्नर ब्रदर्सको निर्माण र ज्याक स्नाइडरको निर्देशनमा बनेको सुपरा हिरो फिल्म ुब्याटम्यान भर्सेस सुपरम्यान- ड्वान अफ जस्टिसले कीर्तिमानी कमाई गर्न सफल भएको छ।

फिल्म रिलिज भएको पहिलो सातामै संसारभरबाट चार सय छब्बिस मिलियन डलर कमाएको फिल्म एक हप्तामै धेरै कमाई गर्ने फिल्महरुको चौथो स्थानमा उक्लिएको छ। अहिले सम्मकै महँङ्गो भनिएको यो फिल्म व्यापारिक रुपमा सफल भए पनि समीक्षकहरुले उक्त फिल्ममाथि राम्रो प्रतिक्रिया दिएका छैनन्। ब्याट म्यान भर्सेस सुपर म्यान नेपालका विभिन्न हलहरुमा पनि प्रदर्शन भइरहेको छ।

उत्तरी अमेरिकामा मात्र १७ करोड कमाएको ब्याटम्यान भर्सेस सुपरम्यानले निकै कम हलिउड फिल्म हेरिने चीनमा पनि उत्कृष्ट व्यापार गरेको छ। सिन्ह्वाका अनुसार फिल्मले चिनमा एक सातामा १० करोड डलर कमाएको छ।

२१ चैत २०७२, ३.००

वि.सं.२०७२ चैत २१ आइतवार १७:१८ मा प्रकाशित

You can share this post!

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

वि.सं.२०८१ भदौ २३ आइतवार २१:०७

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

वि.सं.२०८१ भदौ २३ आइतवार २०:५३

काठमाडौं । देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले स–गौरव...

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा   

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:३५

काठमाडौँ, २३ भदौः त्रिशूली नदी करिडोर र त्यसका सहायक खोलामा...

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी   

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:२६

सिबी अधिकारी काठमाडौँ २३ भदौः सन् २०१९ मा करिब १२...

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय   

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:२०

काठमाडौँ, २३ भदौ : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर...

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:२७

काठमाडौँ, २१ भदौः नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि...