back
mega bank Ad
Hero Ad

संचार उद्यमीको हत्याका योजनाकार मन्त्री !

काठमाण्डौं । प्रहरीले ६ वर्षअघि जनकपुरमा मारिएका संचार उद्यमी अरुण सिंघानिया हत्याको पछाडि तत्कालीन राज्यमन्त्री संजय साह रहेको र उनका बिरुद्ध मुद्दा दायर गर्न तयारी गरिरहेको बताएकोछ ।

तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छdदारको फोरम लोकतान्त्रिक प्रभाविशाली नेता रहेका संजय साह २०६६ फागुनमा सिंघानियाको हत्या हुँदा भौतिक योजना राज्यमन्त्री थिए।

जनकपुरको शिवचोकमा २०६६ साल फागुन १७ गते होली मनाइरहेका सिंघानियालाई गोली हानी हत्या गरिएको थियो । त्यस लगत्तै तराई जनतान्त्रिक पार्टी मधेश सशस्त्र समूहका मुकेश चौधरी र अर्को सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समूहका राजन मुक्तिले घटना आफूले गराएको भनेर दाबी गरेका थिए । तर अहिले हत्याका अर्का आरोपी चन्द्रदीप यादवलाई पक्राउ गरेपछि अनुसन्धान निष्कर्षतर्फ अगाडि बढेको हो ।

२४ चैत २०७२, २.००

वि.सं.२०७२ चैत २४ बुधवार १५:४३ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:०६

काठमाडौं । आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण एक अध्ययनले गरेको...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...