back

नेकपा एमाले गोगनपानीको छैटौ गाउँ अधिवेशन सम्पन्न

Kumari bank ad

धादिङ  । नेकपा एमाले गाउँ पार्टी कमिटीको गाउँ अधिवेशन हिजो गोगनपानीमा भरत तामाङको अध्यक्षतामा नयाँ गाउँ कमिटि गर्दे सम्पन्न भएको छ ।

नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य खेम लोहनीको प्रमुख अतिथ्यतामा सम्पन्न गाउँ अधिवेशनमा नेकपा एमाओवादी सम्वन्ध दलित मुक्ति मोर्चाका जिल्ला कमिटि सदस्य एवं गोगनपानी गाउँ पार्टी कमिटिका सदस्य राम्जी रोक्का सहित ५० भन्दा बढि काङग्रेस तथा माओवादी बाट एमालेमा प्रवेश गर्दै ३५ सदस्यिय एमाले गाउँ कमिटि तथा ३५ सदस्य युवा संघ समेत गठन भएको छ ।

Goganpani 2

एमाले गाउँ पार्टी कमिटिमा पुनः भरत तामाङ्गको अध्यक्षतामा केशव रुपाखेती, भिमसेन तामाङ्ग र शान्ता थापा क्रमस उपाध्यक्ष सचिव र उपसचिव मा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै भुवन थापा मगरको नेतृत्वमा गोगनपानी युवा संघ को समेत चयन गरेको ।
कार्यक्रममा प्रमुख अतिथी खेम लोहनी सहित जिल्लल कार्यबाहक अध्यक्ष भूमि त्रिपाठी, जिल्ला सचिव शिवराज कंडेल, एमाले संस्थापक जगन्नाथ खतिवडा, इलाका इन्चार्ज केदार खतिवडा सहितले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रम हुनुपुर्व विशाल र्यालीको समेत आयोजना गरिएको थियो ।

२८ चैत २०७२, १०।००

वि.सं.२०७२ चैत २८ आइतवार १३:२९ मा प्रकाशित

You can share this post!

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

वि.सं.२०८० असोज १६ मंगलवार १३:३२

इस्लामाबाद, १६ असोज : अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक...

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२९

साओ पाउलो, १६ असोज : गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको...

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ...

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार १३:१९

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने अनुमति पाएको...

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...