back

मन्दिरमा आगो लाग्दा सयौंले ज्यान गुमाए

Kumari bank ad

केरला । भारतको केरलास्थित पारावुरमा रहेको पुट्टिंगल देवी मन्दिरमा आज बिहान ४ बजे भएको आगलागीमा परी मृत्यु हुनेको संख्या १०२ पुगेको छ।

कोल्लमबाट २५ किलोमिटर दूरीमा रहेको पारावुरस्थित उक्त मन्दिरमा आगलागी हुँदा मेला लागिरहेको थियो भने १५ सयदेखि २ हजार मानिस उक्त समयमा उपस्थित रहेका थिए । आगलागीमा परी अहिलेसम्म १०२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। आगलागीमा परी २०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

विहान ४ बजेवाट सुरु भएको आगलागी झन्डै तीन घन्टापछि ७ बजे नियन्त्रणमा आएको थियो। विहान ३ बजेपछि मन्दिर छेउमा आतशबाजी भएको थियो। आतशबाजीको क्रममा एउटा झिल्को नयाँ वर्ष उत्सवका लागि पड्काउन जम्मा गरेर राखिएका अर्कै फायर क्र्याकर्समा सल्कन पुगेपछि केही मिनेटमै मन्दिर परिसरका आगो दन्कन थालेको थियो ।

२८ चैत २०७२, १०.००

वि.सं.२०७२ चैत २८ आइतवार १३:०६ मा प्रकाशित

You can share this post!

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

वि.सं.२०८० असोज १६ मंगलवार ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० असोज १६ मंगलवार १०:५१

काठमाडौं । आज असोज १६ गते मंगलबार सुनको भाउमा गिरावट...

नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेलाई  ५० हजार जरिवाना   

नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेलाई ५० हजार जरिवाना   

वि.सं.२०८० असोज १६ मंगलवार १०:४२

कञ्चनपुर, १६ असोज : नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई कृष्णपुर...