back
NMB ad

मन्दिरमा आगो लाग्दा सयौंले ज्यान गुमाए

Kumari bank ad

केरला । भारतको केरलास्थित पारावुरमा रहेको पुट्टिंगल देवी मन्दिरमा आज बिहान ४ बजे भएको आगलागीमा परी मृत्यु हुनेको संख्या १०२ पुगेको छ।

कोल्लमबाट २५ किलोमिटर दूरीमा रहेको पारावुरस्थित उक्त मन्दिरमा आगलागी हुँदा मेला लागिरहेको थियो भने १५ सयदेखि २ हजार मानिस उक्त समयमा उपस्थित रहेका थिए । आगलागीमा परी अहिलेसम्म १०२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। आगलागीमा परी २०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

विहान ४ बजेवाट सुरु भएको आगलागी झन्डै तीन घन्टापछि ७ बजे नियन्त्रणमा आएको थियो। विहान ३ बजेपछि मन्दिर छेउमा आतशबाजी भएको थियो। आतशबाजीको क्रममा एउटा झिल्को नयाँ वर्ष उत्सवका लागि पड्काउन जम्मा गरेर राखिएका अर्कै फायर क्र्याकर्समा सल्कन पुगेपछि केही मिनेटमै मन्दिर परिसरका आगो दन्कन थालेको थियो ।

२८ चैत २०७२, १०.००

वि.सं.२०७२ चैत २८ आइतवार १३:०६ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...