back

आयो ३ करोड ५४ लाख ७९ हजार २०३ कित्ता सेयर !

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा १२ कम्पनीको नयाँ सेयर सुचीकृत भएका छन् । नेप्सेमा तीन करोड ५४ लाख ७९ हजार २०३ कित्ता वोनस सेयर सुचिकृत भएको हो । सेञ्चुरी बैंकको ५३ लाख कित्ता सेयर सुचिकृत भएको छ ।

सेञ्चुरी बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंकको वोनस सेयर सुचिकृत भएको छ । केही फाइनान्स विकास बैंक र लघुवित्त विकास बैंकहरुको पनि वोनस सेयर सुचिकृत भएको छ ।

आइतबार मञ्जुश्री फाइनान्सको २ लाख ५६ हजार ५०० कित्ता, एभरेष्ट बैंकको ६० लाख ५२ हजार १६३ कित्ता, मनास्लु विकास बैंकको २ लाख १८ हजार २९५ कित्ता, नेपाल एक्सप्रेस फाइनान्सको ३ लाख ४२ हजार ५३७ कित्ता र स्वरोजगार लघुवित्तको १ लाख ३६ हजार ८०० कित्ता सेयर सुचिकृत भएको छ । यसैगरी हिमालयन बैंकको १ करोड १६ लाख ६४ हजार ४५० कित्ता, गुडविल फाइनान्सको ३ लाख ३० हजार ६५२ कित्ता, प्राइम कमर्सियल बैंकको ५६ लाख ५२ हजार ९५ कित्ता, एनआइसी एसियाको १ करोड ३ लाख ६७ हजार ३१० कित्ता, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ३ लाख ८३ हजार ४०१ कित्ता र वाग्मति डेभलपमेन्ट बैंकको ७५ हजार कित्ता वोनस सेयर सुचीकृत भएको हो ।

२९ चैत २०७२, १.३०

वि.सं.२०७२ चैत २९ सोमवार १३:२१ मा प्रकाशित

You can share this post!

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २३ सोमवार १९:३५

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयरमा पहिलो दिनमै माग भन्दा...

५४ हजार ७२६ कित्ता बिक्री भयो नबील बैंकको सेयर, प्रतिकित्ता कति ?

५४ हजार ७२६ कित्ता बिक्री भयो नबील बैंकको सेयर, प्रतिकित्ता कति ?

वि.सं.२०७९ माघ २३ सोमवार १५:३०

काठमाडौं । सोमबार नबील बैंकको सेयर मूल्य घटेको छ ।...

यी हुन् आज सर्वाधिक गुमाउने कम्पनीहरु, कुनले कति गुमाए ?

यी हुन् आज सर्वाधिक गुमाउने कम्पनीहरु, कुनले कति गुमाए ?

वि.सं.२०७९ माघ २३ सोमवार १५:२१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी, कुनको कति ?

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी, कुनको कति ?

वि.सं.२०७९ माघ २३ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

सेयर बजारमा झिनो अंकको सुधार, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा झिनो अंकको सुधार, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०७९ माघ २३ सोमवार १५:०६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

धितोपत्र बोर्डका अध्यक्ष हमालको १० बुँदे स्पष्टिकरण

धितोपत्र बोर्डका अध्यक्ष हमालको १० बुँदे स्पष्टिकरण

वि.सं.२०७९ माघ २३ सोमवार १२:१९

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफूलाई नियोजित...