
काठमाण्डौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस जितेर ब्याटिङ रोजेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९५ रन बनायो ।
प्रकाशितः २०७३ वैशाख ४
वि.सं.२०७३ वैशाख ४ शनिवार १२:५० मा प्रकाशित