back
Ncell Banner Ad

एनसेलसँग कर लिन करदाता कार्यालयलाई नयाँ शक्तिको दबाब

काठमाण्डौं । निजी क्षेत्रको ठूलो मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व बिक्री हुँदा त्यसबापत सरकारले पाउनुपर्ने कर असुल गर्न नयाँ शक्ति नेपालले ठूला करदाता कार्यालयलाई सचेत गराएको छ ।

एनसेलको ८० प्रतिशत स्वामित्व टेलियासोनेराले मलेसियन कम्पनी एक्जियटालाई बिक्री गर्दा कर छली गरेको भन्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले असुल गर्न सचेत गराएको हो। नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले एनसेलको स्वामित्व बिक्री हुँदा त्यसबापत सरकारलाई कर तिर्नुपर्दैन भन्ने ब्याख्या सबैतिर भएकाले त्यसविरुद्ध खबरदारी गरेको बताए।

नयाँ शक्तिले यदि एनसेलसँग कर असुल गर्ने प्रक्रिया नथालिए देशब्यापी रुपमा एनसेल मोवाइल बहिस्कार नै गर्ने चेतावनी दिएको बताइएकोछ ।

५ बैशाख २०७३, ११।००

वि.सं.२०७३ वैशाख ५ आइतवार १४:५९ मा प्रकाशित

You can share this post!

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

वि.सं.२०८१ भदौ २३ आइतवार २१:०७

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

वि.सं.२०८१ भदौ २३ आइतवार २०:५३

काठमाडौं । देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले स–गौरव...

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा   

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:३५

काठमाडौँ, २३ भदौः त्रिशूली नदी करिडोर र त्यसका सहायक खोलामा...

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी   

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:२६

सिबी अधिकारी काठमाडौँ २३ भदौः सन् २०१९ मा करिब १२...

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय   

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:२०

काठमाडौँ, २३ भदौ : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर...

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:२७

काठमाडौँ, २१ भदौः नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि...