back

एनसेलसँग कर लिन करदाता कार्यालयलाई नयाँ शक्तिको दबाब

काठमाण्डौं । निजी क्षेत्रको ठूलो मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व बिक्री हुँदा त्यसबापत सरकारले पाउनुपर्ने कर असुल गर्न नयाँ शक्ति नेपालले ठूला करदाता कार्यालयलाई सचेत गराएको छ ।

एनसेलको ८० प्रतिशत स्वामित्व टेलियासोनेराले मलेसियन कम्पनी एक्जियटालाई बिक्री गर्दा कर छली गरेको भन्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले असुल गर्न सचेत गराएको हो। नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले एनसेलको स्वामित्व बिक्री हुँदा त्यसबापत सरकारलाई कर तिर्नुपर्दैन भन्ने ब्याख्या सबैतिर भएकाले त्यसविरुद्ध खबरदारी गरेको बताए।

नयाँ शक्तिले यदि एनसेलसँग कर असुल गर्ने प्रक्रिया नथालिए देशब्यापी रुपमा एनसेल मोवाइल बहिस्कार नै गर्ने चेतावनी दिएको बताइएकोछ ।

५ बैशाख २०७३, ११।००

वि.सं.२०७३ वैशाख ५ आइतवार १४:५९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

वि.सं.२०८० असोज ७ आइतवार १५:३४

काठमाडौँ, ७ असोज : नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट...

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

वि.सं.२०८० असोज ७ आइतवार १५:२८

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय...

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार १५:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८० असोज ७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ७ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८० असोज ७ आइतवार १४:३७

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...