back

बालाजुमा ५ करोड खर्चेर स्विमिङ पुल बनाइँदै

Kumari bank ad

काठमाण्डौं । महानगरपालिकाले बालाजु पार्कमा पाँच करोड रुपैयाँ लागतमा स्विमिङपुल निर्माण गर्ने भएको छ। भुकम्पले ध्वस्त पारेको संरचनालाई पुर्ननिर्माण गरी नयाँ प्रवेशद्धार खोलेर चेन्जिङ रुम सहितको स्विमिङ पुल निर्माण गर्न लागेको हो।

त्यहाँ भएको सानो स्विमिङ पुललाई व्यवस्थित गर्न र ठूलो बनाउनका लागि महानगरपालिकाले बालाजु पार्कको एक सय ६२ रोपनी जग्गामा स्विमिङपुलको लागि छुट्टै स्थानको व्यवस्था गर्ने भएको हो ।

महानगरपालिकाले भुकम्पले क्षतिग्रस्त पारेको पर्खाल तथा संरचनाको पुननिर्माणका लागि करिब ६० लाख रुपैयाँको टेन्डर खुलाइसकेको छ।

५ बैशाख २०७३, ११.००

वि.सं.२०७३ वैशाख ५ आइतवार १४:३५ मा प्रकाशित

You can share this post!

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

वि.सं.२०८० असोज १३ शनिवार २१:३६

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

वि.सं.२०८० असोज १३ शनिवार २१:२७

काठमाडौँ, १३ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

वि.सं.२०८० असोज १३ शनिवार २१:१३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको...

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

वि.सं.२०८० असोज १३ शनिवार २०:०८

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को...

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

वि.सं.२०८० असोज १३ शनिवार १९:३३

तुलसीपुर, १३ असोज : घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा...

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज १३ शनिवार १९:२४

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले...