back
mega bank Ad
Hero Ad

बालाजुमा ५ करोड खर्चेर स्विमिङ पुल बनाइँदै

काठमाण्डौं । महानगरपालिकाले बालाजु पार्कमा पाँच करोड रुपैयाँ लागतमा स्विमिङपुल निर्माण गर्ने भएको छ। भुकम्पले ध्वस्त पारेको संरचनालाई पुर्ननिर्माण गरी नयाँ प्रवेशद्धार खोलेर चेन्जिङ रुम सहितको स्विमिङ पुल निर्माण गर्न लागेको हो।

त्यहाँ भएको सानो स्विमिङ पुललाई व्यवस्थित गर्न र ठूलो बनाउनका लागि महानगरपालिकाले बालाजु पार्कको एक सय ६२ रोपनी जग्गामा स्विमिङपुलको लागि छुट्टै स्थानको व्यवस्था गर्ने भएको हो ।

महानगरपालिकाले भुकम्पले क्षतिग्रस्त पारेको पर्खाल तथा संरचनाको पुननिर्माणका लागि करिब ६० लाख रुपैयाँको टेन्डर खुलाइसकेको छ।

५ बैशाख २०७३, ११.००

वि.सं.२०७३ वैशाख ५ आइतवार १४:३५ मा प्रकाशित

You can share this post!

आन्तरिक पर्यटकको रोजाइमा डोल्पा, साउनयता मात्रै २५ सय पुगे

आन्तरिक पर्यटकको रोजाइमा डोल्पा, साउनयता मात्रै २५ सय पुगे

वि.सं.२०७९ कात्तिक २८ सोमवार १४:०२

सुर्खेत । डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।...

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए, कुन महिनामा कति ?

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए, कुन महिनामा कति ?

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १६:३०

काठमाडौं । कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १०...

नाट्टाको एअरलाइन्स टिकेटिङ्ग, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन

नाट्टाको एअरलाइन्स टिकेटिङ्ग, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन

वि.सं.२०७९ कात्तिक १७ बिहीवार १३:३४

काठमाडौं । पर्यटन व्यवसाय विकास र विस्तारका लागि आवश्यक सिपयुक्त...

घलेगाउँको आकर्षण र पहिचान बन्दै रातो जस्ताले रंगिएका घर

घलेगाउँको आकर्षण र पहिचान बन्दै रातो जस्ताले रंगिएका घर

वि.सं.२०७९ असोज ३१ सोमवार १४:०६

लमजुङ । सुखी गाउँ स्मार्ट भिलेज घलेगाउँको मुहार फेरिएको छ...

अन्नपूर्ण पदमार्गबाट एक सातामा फर्किए पाँच सय ८१ पर्यटक

अन्नपूर्ण पदमार्गबाट एक सातामा फर्किए पाँच सय ८१ पर्यटक

वि.सं.२०७९ असोज २७ बिहीवार १६:४४

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गको मनाङ खण्डमा परेको हिमपात र...

पर्यटकीय गन्तव्य काउलेपानी

पर्यटकीय गन्तव्य काउलेपानी

वि.सं.२०७९ असोज २३ आइतवार ०७:०५

लमजुङ । नेपालकै उत्कृष्ट होमस्टे गन्तव्यको पहिचान बनाएको लमजुङ जिल्लाको...