back

सरकारले भूकम्पको सम्झनामा तीन दिन कार्यक्रम गर्ने

काठमाण्डौं । सरकारले गत वर्ष गएको विनाशकारी भूकम्पबाट भएको क्षतिको सम्झना गर्दै वैशाख १२, १३ र १४ गते विभिन्न कार्यक्रम गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको हो। समितिको निर्णय अनुसार वैशाख १२ गते काठमाडौंको सुन्धारामा भेला भएर मृतकको सम्झना गरिने, सोही साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने कार्यक्रम तय भएको छ।

यसैगरी भूकम्प प्रभावित जिल्लामा पनि विभिन्न कार्यक्रम गरिने भएको छ। पुनर्निर्माणका लागि मन्त्रालयगत रुपमा हुने काम पनि सम्बन्धित मन्त्रालयहरुले यही तीन दिनमा सुरु गर्ने निर्णय भएको प्राधिकरणका एक अधिकारीले बताएका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।

प्रकाशितः २०७३ वैशाख ७

वि.सं.२०७३ वैशाख ७ मंगलवार १०:३० मा प्रकाशित

You can share this post!

१९औँ एसियाली खेलकुद : नेपालको निराशाजनक खेल प्रदर्शन   

१९औँ एसियाली खेलकुद : नेपालको निराशाजनक खेल प्रदर्शन   

वि.सं.२०८० असोज ८ सोमवार ०६:४६

विक्रम गिरी हाङ्जाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद,...

प्राविधिक शिक्षालय सञ्चालन गर्दै आँबुखैरेनी   

प्राविधिक शिक्षालय सञ्चालन गर्दै आँबुखैरेनी   

वि.सं.२०८० असोज ८ सोमवार ०६:४०

दमौली, ८ असोज : तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना...

हत्यामा जन्मकैद फैसला भएका व्यक्ति ३४ वर्षपछि पक्राउ   

हत्यामा जन्मकैद फैसला भएका व्यक्ति ३४ वर्षपछि पक्राउ   

वि.सं.२०८० असोज ८ सोमवार ०६:३४

भोजपुर, ७ असोज : कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८० असोज ८ सोमवार ०६:२८

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको...

आज ८ असोज २०८० सोमवार, यस्तो छ आजको राशिफल

आज ८ असोज २०८० सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८० असोज ८ सोमवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सामुदायिक विद्यालयमा दरबन्दी मिलान गर्दै काठमाडौँ महानगरपालिका

सामुदायिक विद्यालयमा दरबन्दी मिलान गर्दै काठमाडौँ महानगरपालिका

वि.सं.२०८० असोज ७ आइतवार २१:१७

काठमाडौँ ७ असोज : काठमाडौँ महानगरपालिकाले सबै सामुदायिक विद्यालयका शिक्षकहरूको...