back
NMB ad

सरकारले भूकम्पको सम्झनामा तीन दिन कार्यक्रम गर्ने

Kumari bank ad

काठमाण्डौं । सरकारले गत वर्ष गएको विनाशकारी भूकम्पबाट भएको क्षतिको सम्झना गर्दै वैशाख १२, १३ र १४ गते विभिन्न कार्यक्रम गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको हो। समितिको निर्णय अनुसार वैशाख १२ गते काठमाडौंको सुन्धारामा भेला भएर मृतकको सम्झना गरिने, सोही साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने कार्यक्रम तय भएको छ।

यसैगरी भूकम्प प्रभावित जिल्लामा पनि विभिन्न कार्यक्रम गरिने भएको छ। पुनर्निर्माणका लागि मन्त्रालयगत रुपमा हुने काम पनि सम्बन्धित मन्त्रालयहरुले यही तीन दिनमा सुरु गर्ने निर्णय भएको प्राधिकरणका एक अधिकारीले बताएका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।

प्रकाशितः २०७३ वैशाख ७

वि.सं.२०७३ वैशाख ७ मंगलवार १०:३० मा प्रकाशित

You can share this post!

वान बाइ मेटलाइफ एपलाई इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा दुईवटा अवार्डद्वारा सम्मान

वान बाइ मेटलाइफ एपलाई इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा दुईवटा अवार्डद्वारा सम्मान

वि.सं.२०८१ असार २६ बुधवार १०:५४

सिंगापुर । मेटलाइफ नेपालको सर्वश्रेष्ठ वान बाइ मेटलाइफ एपद्वारा हिजो...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ असार २६ बुधवार १०:३६

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प   

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प   

वि.सं.२०८१ असार २६ बुधवार ०९:३७

काठमाडौँ, २६ असारः तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।...

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण   

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण   

वि.सं.२०८१ असार २६ बुधवार ०६:४०

भरतपुर, २६ असारः चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२...

नौबिसे–मलेखु सडक १५ दिनका लागि राति बन्द गरिने   

नौबिसे–मलेखु सडक १५ दिनका लागि राति बन्द गरिने   

वि.सं.२०८१ असार २६ बुधवार ०६:२८

मलेखु (धादिङ): पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि...

आज २६ आषाढ २०८१ बुधवार, यस्तो छ राशिफल

आज २६ आषाढ २०८१ बुधवार, यस्तो छ राशिफल

वि.सं.२०८१ असार २६ बुधवार ०६:१४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...