back
NMB ad

नशालु पदार्थ सुँघाएर ३६ लाख लुटियो !

Kumari bank ad

काठमाण्डौं । एक व्यापारीको ३६ लाख रुपैयाँ सोमबार अनौठो किसिमले लुटिएको छ। सुन्धाराको सिटिसी मलमा इलेक्ट्रोनिक पसल रहेका ३९ वर्षीय शोभाकर पोखरेल बैँकबाट ३६ लाख रुपैयाँ नगद निकालेर बाटोमा हिँड्दै थिए।

भोटेबहालको बाटोमा हिँडिरहेका बेला कीर्तिपुर–५ बस्ने अर्घाखाँची केरुङ–१ का पोखरेललाई अपरिचित व्यक्तिहरुले नशालु पदार्थ सुँघाए। यसलगत्तै उनी अचेत भए।

होसमा आउँदा उनी बल्खुस्थित कुमारी क्लबको झाडीमा थिए। साथमा रहेको बैंकबाट निकालेर ल्याएको ३६ लाख रुपैयाँ नगद र पानासोनिक मोवाइल १ थान गायब थियो।

उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ ।

७ बैशाख २०७२, १।००

वि.सं.२०७३ वैशाख ७ मंगलवार १४:५४ मा प्रकाशित

You can share this post!

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

वि.सं.२०८१ असार ७ शुक्रवार १७:३१

काठमाडौं । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

वि.सं.२०८१ असार ७ शुक्रवार १७:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल...

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

वि.सं.२०८१ असार ७ शुक्रवार १४:५०

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालय ऊर्जा विकास कम्पनीलाई...

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:४१

दमौली (तनहुँ), ७ असार : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित...

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान   

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:३६

लुम्बिनी, ७ असार : बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा...

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालन

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालन

वि.सं.२०८१ असार ७ शुक्रवार १४:३१

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा...