back
Kumari Bank

सेयर बजारमा बैंककै हालीमुहाली, ४५ करोडको किनबेच

Nepal Bank

काठमाण्डौं । वाणिज्य बैंकहरुमा लगानीकर्ताहरुको आकर्षण बढेपछि आज मंगलबार पनि नेप्से थप उचाईमा पुगेको छ । मंगलबार नेप्से २।२१ अंकले बढेर हालसम्मकै उच्च विन्दु १४३०.८१ अंकमा पुगेको छ ।

आज बजारमा १३३ कम्पनीको ८२ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबारमा आएका अधिकांश समुहको सूचक घटेपनि बजार उकालो लागेको छ भने समग्र कारोबारमा केहि गिरावट देखिएको छ ।

वाणिज्य बैंक केन्द्रित मंगलबारको कारोबारमा सिटिजन्स बैंकको शेयरमुल्य बढेर सर्वाधिक कारोबार भएको छ । बैंकको सेयर मात्र ४५ करोडको कारोबार भएको छ ।

७ बैशाख २०७२, ३.००

वि.सं.२०७३ वैशाख ७ मंगलवार १६:०८ मा प्रकाशित

You can share this post!

श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित   

श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित   

वि.सं.२०८२ असार १८ बुधवार २१:०४

काठमाडौँ : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...

कर्णाली विकास बैंक घोटला प्रकणमा मिश्र पक्राउ   

कर्णाली विकास बैंक घोटला प्रकणमा मिश्र पक्राउ   

वि.सं.२०८२ असार १८ बुधवार २०:५७

नेपालगञ्ज  : नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति...

भन्सार विधेयक राष्ट्रियसभाबाट पारित   

भन्सार विधेयक राष्ट्रियसभाबाट पारित   

वि.सं.२०८२ असार १८ बुधवार १८:१२

काठमाडौँ : भन्सार विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।...

TM1 का १०० युनिटभन्दा बढी सडकमा गुड्दै: व्यावसायिक ईभीको क्षेत्रमा नयाँ उपलब्धि

TM1 का १०० युनिटभन्दा बढी सडकमा गुड्दै: व्यावसायिक ईभीको क्षेत्रमा नयाँ उपलब्धि

वि.सं.२०८२ असार १८ बुधवार १८:०२

काठमाडौँ : नेपालको व्यावसायिक इलेक्ट्रिक सवारी बजारमा “कमाइको राजा” भनेर...

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा नेपालमा मनायो अर्थपूर्ण उत्सव

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा नेपालमा मनायो अर्थपूर्ण उत्सव

वि.सं.२०८२ असार १८ बुधवार १७:५४

काठमाडौँ : मोटरसाइकल तथा स्कुटर निर्माण क्षेत्रमा विश्वव्यापी रुपमा प्रतिष्ठित...

विकास हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

विकास हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

वि.सं.२०८२ असार १८ बुधवार १७:४६

काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी...