back
NMB ad

मेडिकल अनफिट भए १० हजार मात्र क्षतिपूर्ति

Kumari bank ad

काठमाण्डौ । नेपाल स्वास्थ्य व्यवसायी महासंघले वैदेशिक रोजगारीमा मेडिकल अनफिट भएर फिर्ता भएमा १० हजार रुपैयाँ मात्रै क्षतिपूर्ति दिन आफू मातहतका सबै स्वास्थ्य संस्थालाई पत्राचार गरेकोछ ।

सरकारले नै न्यूनतम शुल्क १० हजार रुपैयाँ मात्रै तोकेकाले यति मात्रै दिन उसले पत्र काटेको हो । श्रम तथा रोजगार मन्त्रालयले गत वर्षको असारमा कार्यान्वयनमा ल्याएको फ्रि भिसा र फ्रि टिकटका आधारमा महासंघले यो परिपत्र जारी गरेको हो । सरकारले यो कार्यान्वयनमा ल्याउँदै अधिकतम १० हजार रुपैयाँ मात्रै सेवा शुल्क लिन पाउने निर्देशन दिएको थियो ।

नेपालमा स्वास्थ्य परीक्षण गरेर गएका कतिपय युवा विदेशमा अनफिट देखिएर फर्किने गरेका छन् ।

८ बैशाख २०७३, ८।००

वि.सं.२०७३ वैशाख ८ बुधवार ११:५४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:४३

काठमाडौँ : हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:२०

रमेश लम्साल काठमाडौँ, ८ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:१४

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच...

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०९

फुङ्लिङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ...

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...